विपदमा रहेका नागरिकलाई रेडक्रसले उल्लेख्य सहयोग गरेको छः मन्त्री थापा

बनेपा । वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले विपदमा रहेका नागरिकलाई रेडक्रसले उल्लेख्य सहयोग गरेको बताउनुभएको छ । बिहीबार बनेपामा आयोजित कार्यक्रममा उहाँले नेपाल रेडक्रस सोसाइटी पीडितको दुःखमा सधैं साथमा रहेको…

हङकङ फ्लुको प्रकोप चुलिँदैः के हो लक्षण, कसरी बच्ने ?

डा. शेरबहादुर पुन केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले भेट्न आउनुभएको थियो । हातमा केही हप्ता अगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरु पनि…

अझै शुरु भएन अस्थायी आवास र पुनर्निर्माणका काम, पीडित झन पीडामा

बाढीपहिरोको पाँच महिना पूरा बनेपा । गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाका कारण काभ्रे जिल्ला सबैभन्दा बढी प्रभावित भएको पनि पाँच महिना पूरा भएको छ । अझै पनि…

किसानको प्रश्न, ‘दूध बेचेको भुक्तानी कहिले पाइन्छ सरकार ?’

ज्ञानमणि नेपाल कालोटोपी पशुपालनमा अग्रस्थानमा रहेको काभ्रेमा भने किसानहरु दूध बेचेको पैसा नपाएर विगत २ वर्षदेखि हैरान छन् । किसान प्रतिनिधीहरु सधैंजसो डिडिसी धाउँदैमा दिक्क भएका छन् । उनीहरु गत…

सवारी दुर्घटना न्यूनिकरणमा ध्यान दिउँ

चालु आर्थिक वर्षको छ महिनामा सवारी दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा…

पशु सेवा कार्यालयद्वारा स्थानीय तहहरुसँग समन्वयात्मक गोष्ठी

धुलिखेल । जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकद्वारा बिहीबार स्थानीय तहहरुसँगको समन्वयात्मक गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा…

धुलिखेल–खावा सडकको ठेक्का रद्द

भक्तपुर । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्ग सुधार परियोजनाको ठेक्का अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । काभ्रेपलाञ्चोक…

नसर्ने रोगको एक महिने ‘स्क्रिनिङ’ अभियान

धुलिखेल । नसर्ने रोग रोकथामका लागि काभ्रेपलाञ्चोक जिल्लामा स्क्रिनिङ अभियान सञ्चालन गरिएको छ । गत आइतबारबाट जिल्ला प्रशासनको प्राङ्गढबाट सञ्चालन गरिएको अभियानको जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले शुभारम्भ गरे…

काभ्रे कांग्रेसमा कुनै पनि विवाद नरहेको सन्देश पाएँः इन्द्र बानियाँ

बनेपा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले बाहिर हल्ला भएजस्तो काभ्रे कांग्रेसमा कुनै विवाद नरहेको आफूले पाएको बताउनुभएको छ । शुक्रबार बनेपामा नेपाली कांग्रेस, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र…

काभ्रे क्याम्पसको ४४ औं वार्षिकोत्सव

बनेपा । काभ्रे जिल्लाकै सबैभन्दा पुरानो काभ्रे बहुमुखी क्याम्पस ४४ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा क्याम्पसले सोमबार आफ्नो ४४ औं वार्षिकोत्सव सम्पन्न गर्यो । क्याम्पस परिसरमा आयोजित…