आजकाे माैसमः देशका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी…
प्रजातन्त्र सेनानी संघ काभ्रेको दोश्रो जिल्ला अधिवेशन
काभ्रे । नेपाल प्रजातन्त्र सेनानी संघ काभ्रेको दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । गत शनिबार बनेपामा सम्पन्न अधिवेशनमा ६ जना सेनानीहरुलाई सम्मान गरियो । सम्मानित हुनेहरुमा राजेन्द्र खरेल, इन्द्रमणि…
जिल्ला सहकारी संघमा विभिन्न उपसमिति गठन
काभ्रे । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले आयोजना गरेको सल्लाहकार तथा उप—समितिलाई स्वागत तथा बधाई कार्यक्रममा संघका सल्लाहकार मुकुन्द प्रसाद दाहालले जिल्ला सहकारी संघ लिमिटेडले “क” बर्गमा परेका सहकारी संस्थाहरुका…
बागमतीका मुख्यमन्त्रीद्वारा बाढी प्रभावित बेथानचोकको अवलोकन
काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बाढीपहिरोले अति प्रभावित काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न स्थानको अवलोकन गर्नुभएको छ । शनिबार बिहान उहाँ बेथानचोक पुग्नुभएको हो । गत असोज १० देखि…
नवनिर्वाचितलाई बधाई, पिडितलाई राहत
काभ्रे । नेपाल रेडक्रस सोसाइटी साँगा उपशाखाको आयोजनामा नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई तथा बाढीपिडितहरुलाई राहत वितरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति देवेन्द्र प्रसाद…
आजकाे माैसमः कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो…
डिजेल र मट्टितेलको मूल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गए मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ…
साहित्यकार सूर्य लाकोजू र सिम्रन गुरुङ सम्मानित
बनेपा । दार्जलिङको सुन्दर स्थान मङपुमा साहित्यकार सुभद्रा बम्जनको हस्ताक्षर संवाद नामक पुस्तक लोकार्पण भएको छ । उक्त पुस्तकमा नेपाल र भारतका गरी ३१ जना स्रष्टाहरूको अन्तर्वार्ता समावेस गरिएका छन्…
नमोबुद्धमा ऐतिहासिक ‘नमोबुद्ध जात्रा’ सुरु
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा बिहीबार साँझदेखि जात्रा सुरु भएको छ । जात्रा अन्तर्गत बिहीबार साँझदेखि बौद्ध धर्मावलम्बीले नमोबुद्धमा पितृको सम्झानामा ‘दीप प्रज्वलन’ गरेका छन् ।…
काभ्रेका बाढी प्रभावित क्षेत्रका खानेपानी आयाेजनामा रेडक्रसकाे सहयाेग
बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त खानेपानी आयोजनाको मर्मत कार्य शुरु गरेको छ । खानेपानीको तत्काल व्यवस्थापनका लागि पनौती नगरपालिका वडा नं. १२ मा…
