डिपीनेट नेपालको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । विपद् जोखिम व्यवस्थापन तथा न्यूनिकरणका विभिन्न क्षेत्रमा काम गर्दै आएको विपद् पूर्वतयारी संजाल (डिपीनेट) नेपालले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित वार्षिक साधारणसभा तथा…
क्यान महासंघ काभ्रेको २०औं साधारण सभा र ११औं अधिवेशन सम्पन्न
काभ्रे । नेपाल क्यान महासंघ काभ्रेपलाञ्चोकले २०औं वार्षिक साधारण सभा र ११औं अधिवेशन शुक्रबार सम्पन्न भएकाे छ । मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबाको प्रमुख आतिथ्यतामा नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, बनेपा-५…
चण्डेनीमण्डनमा निःशुल्क स्वास्थ्य शिविर
मण्डनदेउपुर । काभ्रेकाे मण्डनदेउपुर नगरपालिका-१० चण्डेनीमण्डनमा बुधबार निःशुल्क स्वास्थ्य शिविरकाे आयाेजना गरिएकाे छ। चण्डेनी स्वास्थ्य चौकीको आयोजना तथा सुस्मा कोइराला मेमोरियल अस्पताल र ख्वप तिलगङ्गा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य…
बिपी राजमार्गमा रातिकाे समयमा यातायात बन्द रहने
काभ्रे । बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडकखण्ड रातिको समयमा बन्द हुने भएको छ । गत असोज १० देखि १३ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको उक्त सडकखण्ड…
नमोबुद्धका बाढीपहिरो पीडितलाई बहुउद्देश्यीय नगद सहयोग वितरण शुरु
ज्ञानमणि नेपाल कालोटोपी प्रदीप केसी बन्जारा चौकीडाँडा, नमोबुद्ध । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाले अत्याधिक क्षति गरेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा पीडितहरुलाई नगद राहत वितरण शुरु गरिएको छ…
मण्डनदेउपुर-११ का बाढीपीडितलाई ९२ बण्डल जस्तापाता सहयाेग
जैशिथाेक । हेल्प नेपाल नेटवर्क काठमाडाैं र भक्तपुरकाे चाँगुनारायण नगरपालिकाकाे सहयाेगमा काभ्रेकाे मण्डनदेउपुर ११ का बाढीपीडितलाई अस्थायी आवास निर्माणका लागि जस्तापाता सहयाेग गरिएकाे छ । गत असोज ११ र १२…
बाढीपीडितको तथ्यांक आउनमा किन ढिला ?
बाढीपहिरोले जिल्लामा जनधनको ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापन गर्न डेढ महिना लागेको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले…
आध्यात्मिक स्तम्भः खोजी उज्यालोको–१४…!
ज्ञानमणि नेपाल कालोटोपी गत अंकबाट निरन्तर……. संसारमा मानिस एक्लै जन्मिन्छ, एक्लै मर्छ पनि । तर बाँचुञ्जेल जीवनको दौरानमा जोसँग भेटिन्छ, ती सधैं सँगै नहुन पनि सक्छन् । शत्रु कमाइन्छ, मित्र…
गन्तव्य मण्डन: ‘आफ्नै गाउँ पनि हेर्न पाइएन, खै त हाम्रो गाउँ !?’
ज्ञानमणि नेपाल कालोटोपी चण्डेनीमण्डन, काभ्रे । हुन त त्यहि गाउँमा बस्छन्, काम गर्छन् र जीवन निर्वाह गरिरहेका छन् उनीहरुले । ०७२ सालको विनासकारी भुकम्पले पुरै गाउँ खण्डहर बनाईदिएको छ ।…
सुनको मूल्य तोलामा एक हजार रुपैंयाँले बढ्याे
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैंयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६० हजारमा कारोबार भएको छापावाला सुन आजका…
