गत वैशाखयता ६ हजार ७९९ वटा विपद्का घटनामा ४६४ जनाको मृत्यु

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल ६ हजार ७९९ वटा विपद्का घटना भएका छन् । यो ११ महिनामा विपदमा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण…

रेडक्रस सोसाइटी काभ्रे जिल्लाका १३ पालिकामा तदर्थ समिति गठन

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गत रहेका पालिका तहमा अवस्थित उपशाखा, तदर्थ उपशाखाको समन्वयमा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश प्रतिनिधिहरुको उपस्थितीमा भएको छलफल तथा निर्णयअनुसार तपसिलमा पालिका…

रक्तकाली आधारभूत विद्यालयद्वारा पूर्वअध्यक्षहरुलाई सम्मान

सिन्धुपाल्चोक/ मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे खड्काथोक स्थित श्री रक्तकाली आधारभूत विद्यालयले विद्यालय व्यस्थापन समिति अध्यक्षको भूमिकामा रही काम गर्नुहुने अग्रज पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ । विद्यालय स्थापना कालदेखि…

कृषि सामाग्री धुलिखेलबाट ८ महिनामा ७ हजार ८२७ मेट्रिक टन मल बिक्री; किसान भन्छन्, ‘मल नै पाइएन’

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल, काभ्रे । पछिल्ला केही वर्ष यता देशका धेरैजसो किसानको एउटै गुनासो छ, ‘खेती गर्ने समयमा रासायनिक मल नै पाइँदैन ।’ तैपनि सरकारले भने मल आयात र…

वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी प्रशिक्षण पाँचपोखरी थाङपालमा सम्पन्न

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकामा वित्तीय संघीयता, प्राकृतिक स्रोत परिचालनबाट प्राप्त रोयल्टी बाँडफाँट तथा उपयोग र स्थानीय योजना तर्जुमासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न…

सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गर्ने नमोबुद्धका लामा पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पीडितको अन्तरङ्ग तस्विर…

यस वर्ष काभ्रेमा १९ हजार ६८३ ले दिए राष्ट्रिय परिचयपत्रका लागि आवेदन

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म गरेको कामको प्रगती विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार जिल्लामा नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको…

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जिरा खेतीको सफल परीक्षण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा पहिलो पटक करिब १ हजार २०० मिटर उचाइमा जिरा खेतीको सफल परीक्षण गरिएको छ । परम्परागतरूपमा धान, मकै, आलु लगायतका बाली उत्पादन गर्दै आएका…

एमाले अध्यक्ष ओली र तत्कालिन गृहमन्त्री लेखक पक्राउ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो । भक्तपुरस्थित गुण्डुबाट…

कार्की आयोग प्रतिवेदनः सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

–शिशिर भण्डारी भूमिकाः २०८२ साल भाद्र २३ र २४ को घटना नेपालका लागि केवल आन्दोलनका दिनहरू मात्रै थिएन । त्यो राज्यको क्षमता, राजनीतिक उत्तरदायित्व र नागरिक असन्तुष्टिको चरम अभिव्यक्ति पनि…