पनौती स्वास्थ्य चौकीमा बागमती प्रदेशकै तेस्रो वातानुकूलित खोप केन्द्रको उद्घाटन

पनौती । पनौती स्वास्थ्य चौकीमा बिहीबार वातानुकूलित एयर कन्डिसन्ड) खोप केन्द्रको उद्घाटन गरिएको छ । यससँगै पनौती स्वास्थ्य चौकी काभ्रे जिल्लाको तेस्रो तथा बागमती प्रदेशकै तेस्रो वातानुकूलित खोप केन्द्र सञ्चालन…

मण्डनदेउपुरमा चोरीका घटना बढेपछि विशेष प्रहरी टोली परिचालन गरिने

कुन्तावेँसी । मण्डनदेउपुर नगरपालिकाभित्र पछिल्लो समय चोरीका घटनामा वृद्धि भएपछि नियन्त्रणका लागि विशेष प्रहरी टोली परिचालन गरिने भएको छ । यस विषयमा बिहीबार काभ्रेका प्रहरी प्रमुख -एसपी) रविन कार्की, चोरीबाट…

मण्डनदेउपुर नगरपालिकाले एक वर्षमा स्वास्थ्य क्षेत्रमा के–के गर्यो प्रगति ?

मण्डनदेउपुर । मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा नेपाल सरकार र बागमती प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान बाहेक आफ्नै स्रोतबाट सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम प्रभावकारीरूपमा सम्पन्न गरेको जनाएको…

बुडोल साकोसको चालु आर्थिक वर्षको कार्य विवरण हस्तान्तरण

बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक कार्ययोजना अनुसार आर्थिक वर्ष २०८३/०८४ का लागि लक्ष्यसहितको कार्यविवरण हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष कैलास…

बुडोल साकोसको वित्तीय अवस्था सुदृढ, कुल सम्पत्ति २ अर्ब ३२ करोडभन्दा बढी

बनेपा । बनेपा नगरपालिका–६ मा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्था सुदृढ रहेको विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको…

बागवानी विकास केन्द्र, पाँचखालको वार्षिक प्रगति ९२.३३ प्रतिशत

पाँचखाल । बागवानी विकास केन्द्र, पाँचखालले आर्थिक वर्ष २०८२/८३ मा ९२.३३ प्रतिशत वार्षिक भारित प्रगति हासिल गरेको छ । केन्द्रका अनुसार सो अवधिमा वार्षिक खर्च ७९.८ प्रतिशत रहेको छ भने…

महाभारत गाउँपालिकास्थित खानीखोलाको बाढीले चालकसहित मोटरसाइकल बगायो

महाभारत । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–५ स्थित खानीखोला बर्तली दोभानमा आइतबार राति आएको बाढीले एउटा मोटरसाइकल बगाएको छ । घटनामा मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । महाभारत गाउँपालिका–५ का…

जलवायुजन्य क्षति र नोक्सानीबारे तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह

काठमाडौं । जलवायु परिवर्तनका कारण नेपालमा बढ्दो आर्थिक तथा गैर–आर्थिक क्षति र नोक्सानीका विषयमा तथ्यपरक र जिम्मेवार पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरिएको छ । विपद् पत्रकारिता सञ्जालले शुक्रबार काठमाडौंमा आयोजना…

४४औँ विपी स्मृति दिवसको अवसरमा कांग्रेस काभ्रेद्वारा जरा अभियानको समापन

बनेपा । ४४औँ विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा …जरा अभियानÚ को समापन गरिएको छ । कार्यक्रम २०८३ साल साउन ६ गते नेपाली कांग्रेस पार्टी कार्यालय,…

बनेपामा सार्वजनिक बसमा पाकेटमारी गर्ने गिरोह पक्राउ

काभ्रेपलाञ्चोक । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी पाकेटमारी तथा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले फरार कैदीसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार साउन…