पद पनि गुमाउने र विजयी पनि नहुने ११ उम्मेदवार
काठमाडौँ । स्थानीय तहको बागडोर सम्हालिरहेका र कार्यकाल बाँकी छँदै नीति निर्माणको माथिल्लो तह -प्रतिनिधिसभा) मा पुग्ने आकांक्षा राखेका अधिकांश जनप्रतिनिधिहरूलाई यस पटकको निर्वाचनले निराश तुल्याएको छ । स्थानीय सरकारको…
मेलम्ची नगरपालिकाद्वारा बजार अनुगमनलाई तिव्रता
सिन्धुपाल्चोक । मध्यपूर्वमा जारी युद्धका कारण बजारमा दैनिक उपभोग्य सामान अभाव हुन नदिन मेलम्ची नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अनुगमन अघि बजार अनुगमन समितिको बैठक बसी उपभोक्तालाई दैनिक…
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने…
पाँचपोखरी थाङपालस्थित ठाडोखोला–कालढुङ्गा झोलुङ्गे पुलको उद्घाटन
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ र ८ लाई जोड्ने ठाडोखोला–कालढुङ्गा नाम्लाङ खोलामा निर्मित झोलुङ्गे पुलको बुधबार उद्घाटन भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं.…
धुलिखेल–खावा सडकखण्ड दुई हप्ता बन्द
ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल, काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड दुई हप्ताका लागि रातिको समयमा बन्द गरिएको छ । चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा सडक बन्द गरिने…
ज्ञानकुञ्जमा खाना महोत्सव
बनेपा । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा खाना महोत्सव कार्यक्रम आयोजना गरिएको छ । प्रतिष्ठानमा अध्ययनरत कक्षा ११ र १२ का होटल व्यवस्थापन संकायका विद्यार्थीहरूले तयार पारेका विभिन्न परिकारहरू प्रदर्शन तथा स्वाद…
नागरिकका समस्या र गुनासा सुन्दै काभ्रेका ‘नव निर्वाचित सांसदहरु’
ज्ञानमणि नेपाल कालोटोपी काभ्रेपलाञ्चोक । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा काभ्रेका दुई वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिस्पर्धी दलहरुसँग लामो मतान्तरले जित हात पारेको छ । क्षेत्र…
नागरिक लगानी कोष र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता
धुलिखेल । नागरिक लगानी कोष र काठमाडौँ विश्वविद्यालयबीच विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुको उपदान कोषको व्यवस्था तथा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपदान…
नेपालमा वार्षिक अर्बौंको बीउ आयात: परम्परागत बीउ लोप हुँदै, हाइब्रिड बीउको आयात विकराल
ज्ञानमणि नेपाल कालोटोपी प्रदीप केसी बन्जारा । धुलिखेल । नेपालमा बीउको आयात हरेक वर्ष बढ्दो क्रममा रहेको तथ्यांक सार्वजनिक भएको छ । मंगलबार कृषि विकास कार्यालय काभ्रेले आफ्नो कार्यक्षेत्र काभ्रे…
काभ्रेमा एसईई दिने विद्यार्थीको सङ्ख्या ६ हजार २०८
धुलिखेल । काभ्रे जिल्लामा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीहरुको सङ्ख्या ६ हजार २०८ रहेको छ । जसमा प्राविधिक धारतर्फ २०१ र ग्रेडबृद्धि संख्या २८० रहेका छन् ।…
