जनक माविमा लगुना वाटर ट्रिटमेन्ट सफलतापूर्वक सम्पन्न
नमोबुद्ध। प्रयोग भइसकेको पानीलाई प्राकृतिक तथा वातावरणमैत्री विधिबाट शुद्धीकरण गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यसहित सञ्चालन गरिएको लगुना वाटर ट्रिटमेन्ट परियोजना जनक माविमा सफलतापूर्वक सम्पन्न भएको छ । यस परियोजनालाई सफल…
सौराहामा जुटे वागमती प्रदेशका पत्रकारहरु, संस्कृति र पर्यटन प्रवद्र्धनमा जनाए ‘ऐक्वबद्धता’
ज्ञानमणि नेपाल कालोटोपी प्रदीप केसी बञ्जारा चितवन । बागमती प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा ‘संस्कृति तथा पर्यटन प्रवद्र्धन एवं प्रचारप्रसारमा सञ्चारकर्मीहरूको भूमिका’ विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम…
सन्दर्भ गिरिजाप्रसाद कोइराला जन्मजयन्तीः ‘राजनीतिक संकटका बेला जसको अभाव खड्किन्छ’
ज्ञानमणि नेपाल कालोटोपी हरेक राजनीतिक पार्टीका आ–आफ्नै इतिहास छन् । इतिहास बनाउन व्यक्ति चाहिन्छ । नेपालको इतिहासमा नेपाली कांग्रेस पुरानो पार्टी हो । स्थापनादेखि अहिलेसम्मको इतिहास हेर्ने हो भने सबैभन्दा…
काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह सम्पन्न, १ हजार ५२७ विद्यार्थी दीक्षित
ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह -दोस्रो चरण) शुक्रबार सम्पन्न भएको छ । समारोह शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो…
पेट्रोलमा २० र डिजेलमा ३० रुपैंयाँले मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलमा २० रुपैयाँ, डिजेलमा ३० रुपैंयाँ, हवाइ इन्धनमा ४० रुपैंयाँ प्रतिलिटर र ग्यासमा १ सय रुपैयाँ प्रतिसिलिण्डर…
इन्द्रावती–३ मा एकीकृत घुम्ती शिविर, १ सय ४५ जनाको स्वास्थ्य परीक्षण
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले सेवाप्रवाह घरदैलोमा अभियान अन्तर्गत वडा नं. ३ मा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँगको साझेदारीमा आयोजित शिविरमार्फत स्वास्थ्य, राष्ट्रिय परिचयपत्र तथा पशुपक्षीसम्बन्धी…
आयुर्वेद सेवा तथा कार्यक्रमको काभ्रे जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी
बनेपा । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेको आयोजनामा शुक्रबार आयुर्वेद सेवा तथा कार्यक्रमहरूको जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार…
काठमाडौं विश्वविद्यालयः प्राज्ञिक उत्कृष्टताका तीन दशक: शुक्रबार आयोजना हुने ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा १,५२७ विद्यार्थी दीक्षित हुँदै
धुलिखेल । काठमाडौं विश्वविद्यालय (केयू) ले असार १९ शुक्रबार ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) गौरवका साथ आयोजना गर्दैछ । काभ्रेको धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना हुने समारोहमा १,५२७ जना विद्यार्थीहरूको…
लागू औषधविरुद्ध जनचेतना अभियान: स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणमा जोड
बनेपा । लागू औषधको दुरुपयोग, दुर्व्यसन तथा अवैध ओसारपसार नियन्त्रण गर्दै स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानले विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गर्दै…
