काभ्रे-२ मा रास्वपा र क्षेत्र नं १ मा नेकपाकाे अग्रता कायमै

धुलिखेल । काभ्रेका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । क्षेत्र नम्बर २ काे धुलिखेल नगरपालिका वडा नम्बर १ देखि ७ सम्म र पनाैती नगरपालिकाका १, २ र ३ नम्बर…

महाभारतमा आगलागी हुँदा ३ घर र २ गोठ जले

काभ्रे । महाभारत गाउँपालिका वडा नम्वर ४ स्थित तल्लो गोठडाँडामा भएकाे आगलागीमा ३ वटा घर र २ गोठ जलेर नष्ट भएका छन् । स्थानीय सनबहादुर मगरको घरबाट सल्केको आगोले रनबहादुर…

रास्वपाका संघीय निर्वाचन सम्पादन समितिका सदस्य शंकर ढकाल कांग्रेस प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) संघीय निर्वाचन सम्पादन समितिका सदस्य इन्जिनियर डा शंकर ढकाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काभ्रे जिल्लाका ऊर्जाशील युवा रहेका ढकाललाई नेपाली कांग्रेसका उपसभापति…

‘सुशासन र भ्रष्ट्राचारमुक्त देश निर्माणका लागि कांग्रेसको जीत आवश्यक छ’ : मधु आचार्य, उम्मेदवार (नेपाली कांग्रेस, काभ्रे क्षेत्र नं.–२)

काभ्रे । पुस्तान्तरण र वैचारिक र सांगठनिक सुधारमार्फत पार्टी रूपान्तरणको आवाज सशक्त उठाएर स्थापित गर्न सफल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य प्रतिनिधी सभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं २…

बालसुधार माविको ६८औं वार्षिकोत्सव तथा २६औं अभिभावक दिवस सम्पन्न

सिन्धुपाल्चोक । बालसुधार माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सव तथा २६औं अभिभावक दिवस सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका कार्यबाहक प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि उमा प्रधानले विद्यालयमा शिक्षाको गुणस्तर सुधारोन्मुख रहेको…

जिल्ला प्रशासन कार्यालयद्वारा पेट्रोल पम्प र ग्याँस कम्पनीको अनुगमन

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाको धुलिखेल र बनेपामा रहेका पेट्रोल पम्प र ग्याँस कम्पनीको अनुगमन गरेको छ । सोमबार बनेपामा रहेका ग्याँस कम्पनीहरुको अनुगमन गरेको…

पत्रकार धिताल डाँडापारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

काभ्रे । नेपाल प्रेस युनियनले हरेक वर्ष प्रदान गर्दै आइरहेको पत्रकारिता पुरस्कारबाट पत्रकार पुजन धिताल सम्मानित भएका छन् । शुक्रबार बनेपामा आयोजित उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कारबाट धिताललाई नगद…

पाँचपोखरीको खड्कुले झरना, जसको प्रचारप्रसारमा ध्यान दिन आवश्यक छ

केशर कार्की सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा रहेको खड्कुले झरना पछिल्ला दिनहरुमा पर्यटकको रोजाईमा पर्ने गरेको छ । तर यसलाई प्रचारप्रसारमा त्यति ध्यान दिइएको…

ज्योति एकेडेमी इङ्गलिस स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बिदाई

बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको ज्योति एकेडेमी इङ्गलिस स्कुलले एसईई–२०८१ उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बिदाई गरेको छ । शुक्रबार सिन्धुपाल्चोकको सुकुटेबीच रिसोर्टमा आयोजित एक कार्यक्रममा…

नमोबुद्ध–३ दाहालचौरमा आयोजित महायज्ञको आम्दानी र खर्च सार्वजनिक

भकुण्डेवेँसी । गत माघ १९ गतेदेखि २७ गतेसम्म काभ्रेको नमोबुद्ध नगरपालिका वडानम्बर ३ दाहालचौरमा आयोजित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ । सोमबार…