अमेरिकी डलरको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुग्याे
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ…
डिजेल र मट्टितेलकाे भाउ घट्याे, पेट्रोलकाे बढ्याे
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार जारी गरेकाे प्रेस विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्य हेरफेर भएकाे जनाएकाे छ । जसअनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको…
ज्वालामुखी कृषि सहकारीकाे १३ औं बार्षिक साधारण सभा सम्पन्न
पनाैती । ज्वालामुखी कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा मंसिर २७ गते शनिबार संस्थाको कार्यालय भवनमा संस्थाका अध्यक्ष शैलेश केसीको सभाध्यक्षता र पनौती ८ का बिरोचन केसीको प्रमुख…
सहकारी क्षेत्रमा एआईको प्रयोगसम्बन्धी एक दिने तालिम बनेपामा सम्पन्न
बनेपा । जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजनामा बुधबार “सहकारी क्षेत्रमा AI (Artificial Intelligence) को प्रयोग” विषयक एकदिवसीय तालिम संघको सभाहलमा सम्पन्न भएको छ । तालिम कार्यक्रममा संघका शिक्षा…
स्वास्थ्य बीमाको सेवा सहज हुने अपेक्षा
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब काभ्रेपलाञ्चोकका आठ वटा अस्पतालबाट प्रथम सेवा प्रदान गर्न थालिएको छ । गत आइतबारदेखि मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले सेवा थालनी गरेपछि जिल्लाबाट उक्त सेवा…
रेयुकाई एईको मासुनागा आँखा अस्पताल ढल्केबर शाखालाई बस हस्तान्तरण
बनेपा । धनुषामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पताल ढल्केबर शाखाका लागि बिरामी बोक्न बस सहयोग प्राप्त भएको छ । अमेरिकाको डुले इन्टरमेड इन्टरनेशनल संस्थाले अस्पताललाई बस प्रदान गरेको हो…
सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि दुई दिने तालिम
मेलम्ची । स्वास्थ्यकर्मीहरुका लागि औषधि तथा औषधिजन्य सामानहरुको संचालनसम्बन्धी सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली भर्सन २ सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा फेयरमेड…
मण्डनदेउपुर आधारभूत अस्पतालबाट स्वास्थ्य बीमाको रिफर सेवा शुरु
कुन्तावेंसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित आधारभूत अस्पतालबाट स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुको सेवा शुरु भएको छ । आइतबार वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यता र प्रदेश सांसद…
भूपू सैनिक सहकारीको अध्यक्षमा पुनः राममणि अधिकारी
बनेपा । भूपू सैनिक शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा तथा चाैंथो निर्वाचन कार्यक्रम शनिबार बनेपामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि अवकासप्राप्त सहायकरथी डा.…
काभ्रेमा यस वर्ष २ हजार ५३० नयाँ नागरिकता जारी, ३ हजार ६१६ जनाले लिए प्रतिलिपी
ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या यस वर्ष पनि बढी देखिएको छ । गत वर्ष पनि यो संख्या उच्च नै थियो…
