काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त (पहिलो चरण) मा २ हजार २ सय ९ विद्यार्थी दीक्षित
धुलिखेल । काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त (पहिलो चरण) मङ्सिर २४ गते बुधबार सम्पन्न भएको छ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना केयू परिसर धुलिखेलमा सम्पन्न समारोहमा शिक्षा, विज्ञान…
आगामी निर्वाचनका लागि कांग्रेस काभ्रेद्वारा उम्मेद्वारको नाम सिफारिस
बनेपा । नेपाली कांग्रेस काभ्रेले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका लागि उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ का सभापति दिनेश लामाको अध्यक्षतामा बसेको प्रतिनिधी सभा…
अन्तर्राष्ट्रिय साझेदारीसँगै नेपालमा ड्रोन शिक्षा संस्थागत बनाउन कार्यशाला
धुलिखेल । नेपालमा ड्रोन शिक्षा र प्रायोगिक उपयोगलाई संस्थागत रूपमा विस्तार गर्न ड्रोन हब नेपालले चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेज (GCAC) सँग सहकार्य गर्दै धुलिखेलको हाइडअवे ग्ल्याम्पिङमा मंसिर २५ गते…
केयूको दीक्षान्त समारोह हुने
धुलिखेल । काठमाडौ विश्विविध्यालयको बुधबार दीक्षान्त समारोह हुने भएको छ ।विश्वविद्यालयको प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनसमेत सहभागी हुने…
सुब्बागाउँ कृषि सहकारीको ९ औँ वार्षिक साधारण सभा सम्पन्न
पनौती । पनौती नगरपालिका–५, काभ्रेमा रहेकाे सुब्बागाउँ कृषि सहकारी संस्था लि.को ९ औँ वार्षिक साधारण सभा शनिबार संस्थाका अध्यक्ष रामचन्द्र न्यौपानेको अध्यक्षतामा भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा…
आज पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा…
यस्ताे छ आजकाे माैसम
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। आज बिहान गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम…
ललितपुरमा जुवातास खेलिरहेका १० जना पक्राउ
ललितपुर । ललितपुर महानगरपालिका-४ नखिपोट डेरा गरी बस्ने तनहुँ घर भएका ४१ वर्षीया बिन्दु राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा बिन्दुसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटोसमेतबाट खटिएको…
मनकामना साकोसद्वारा पुस्तकालय संचालन
काभ्रे । बनेपा नगरपालिका वडानम्बर ५ मा मुख्य कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारीले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर पुस्तकालय संचालन गरेको छ । बिहीबार कार्यक्रमका प्रमुख अतिथि,…
आज सुनको मूल्य घट्याे
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला आठ सय रुपैंयाँले घटेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ५३ हजार ३०० रुपैंयाँ कायम भएको छ। याे…
