महिला र आमाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तर्क्रिया कार्यक्रम

चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा महिला र आमाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र उनीहरूलाई अधिकारप्रति सचेत गराउने उद्देश्यका साथ सञ्चारकर्मीहरूसँगको एक दिने अन्तक्र्रिया कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ । महिला…

इन्द्रावती गाउँपालिकामा दुई वटा स्वास्थ्य चौकी भवनको शिलान्यास

सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ३ र ६ मा अत्याधुनिक सुविधायुक्त स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ । पालिका अध्यक्ष झम्क नेपालको अथक प्रयास, भारतीय दूतावासको सहयोग…

इन्द्रावतीमा विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागू गर्ने सम्बन्धि अन्तर्क्रिया कार्यक्रम

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका विद्यालयहरूमा विद्यार्थीहरूको गुनासो सुन्न र समस्या समाधान गर्न ’गुनासो सुनुवाइ संयन्त्र’ निर्माण तथा लागू गर्न ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकको आयोजना…

नाइटिङ्गेल एकेडेमीमा किड्स स्पोटर्स फेस्टिभल–२०८२ सम्पन्न

बनेपा । काभ्रेको बनेपास्थित जनागालमा रहेको नाइटिङ्गेल एकेडेमी माविमा शनिबार किड्स स्पोटर्स फेस्टिभल–२०८२ सम्पन्न भएको छ । प्रमुख अतिथी आर्मी हेडक्वाटरका जर्नल राजन अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा…

केपी ओली एमालेको अध्यक्षमा तेस्रो पटक विजयी

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् । ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् । ओलीले १ हजार ६६३ मत ल्याउँदा…

स्रोत नखुलेको नगद १५ लाख ३४ हजारसहित दुई जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका-१ कोशीपुलबाट स्रोत नखुलेको नगद १५ लाख ३४ हजार रूपैयाँसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमी गाउँपालिका-२ बस्ने २० वर्षीय…

पत्रकार महासंघ काभ्रेपलाञ्चोकको ३३ औं स्थापना दिवस मनाइयाे

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको ३३ औं स्थापना दिवस बुधबार एक कार्यक्रमका बीच मनाइएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यता…

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-१६ विशाल मार्ग बस्ने २८ वर्षीय संजय तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६७ ट्याब्लेट र स्पास्पेन ५ सय ७२ ट्याब्लेटसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।…

आज सुनको मूल्य १ हजार ७०० ले घट्याे

काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ । साेमबार नयाँ रेकर्ड राखेकाे सुनकाे मूल्य आज प्रतिताेला १ हजार ७०० ले घटेको हाे।‌ याे हप्ता आइतबार २ हजार २००…

जिल्ला बचत संघ, काभ्रेको आयोजनामा सहकारीका वर्तमान सवाल विषयमा अन्तर्क्रिया

बनेपा । जिल्ला बचत संघ, काभ्रेको आयोजनामा सहकारीका वर्तमान सवाल, चुनौती र संघको भूमिकासम्बन्धी अन्तर्क्रिया कार्यक्रम संघका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा सम्पन्न भएकाे छ। संघका प्रमुख कार्यकारी अधिकृत गुरु ढकालले…