हेलम्बु गाउँपालिकामा निःशुल्क आँखा शिविर, १ हजार ११६ जनाको आँखा परिक्षण
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निःशुल्क आँखा शिविर संचालन गरिएको छ । नेपाल नेत्रज्योती संघ कीर्तिपूर आँखा अस्पतालको प्राविधिक सहयोग र हेलम्बु गाउँपालिकाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म पालिकाका…
सिम्थलीको न्यौपाने गाउँमा ५२ वर्षदेखि लालपूर्जाबिहीन नागरिकको मुहारमा मुस्कान
भुम्लु । जब भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलको नेतृत्वमा धुलिखेल मालपोत र नापीका कर्मचारीसहित सिम्थलीको न्यौपाने गाउँमा पुग्यो । त्यसपछि यहाँका नागरिकमा छुट्टै आनन्दको खुशी मिल्यो । सिम्थलीका ५२ जना…
मेलम्चीमा दुई सामुदायिक वन नर्सरी केन्द्र वडा कार्यालयलाई हस्तान्तरण
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१३ को नेपालथोक सामुदायिक वन नर्सरी केन्द्र र नगरपालिका–१२ को आँपघारी सामुदायिक वन नर्सरी केन्द्र बिहीबार एक कार्यक्रमका बीच सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको…
कात्तिकमा मापसे गरि सवारी चलाउँदा २५० दुर्घटना, ११ जनाको मृत्यु
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा मादक पद्धार्थ सेवन गरि सवारी साधन चलाउने चालकहरुबाट २५० वटा दुर्घटना भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार त्यस्ता दुर्घटनाबाट ११ जनाको…
मण्डनदेउपुरमा सरसफाई कार्यक्रमको आयोजना
कुन्तावेँसी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । नगरपालिकाको आयोजना, इकोहिमालको सहकार्य र नगरपालिकाका तीन वटा विद्यालयहरु डेडीथुम्का मावि, मण्डनभ्याली…
बालमैत्री स्थानीय शासन घोषणाका लागि मण्डनदेउपुरसहित चार पालिकाको प्रतिबद्धता
ज्ञानमणि नेपाल कालोटोपी मण्डनदेउपुर, काभ्रे । बालमैत्री स्थानीय शासन घोषणाका लागि काभ्रेका चार पालिकाले प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आयोजित एक कार्यक्रममा जिल्लाका मण्डनदेउपुरसहित पाँचखाल नगरपालिका…
नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामालाई पितृशोक
रोशी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति तथा बागमती प्रदेशसभा सदस्य तिर्थ लामालाई पितृशोक परेको छ । उहाँका पिता केशरबहादुर तामाङको गत शनिबार ८७ वर्षको उमेरमा निधन भएको हो…
वडामा खानेपानी वितरणलाई छिट्टै व्यवस्थित गर्दैछौंः चन्द्रबहादुर खड्का (वडाध्यक्ष, बनेपा–१०)
बनेपा नगरपालिका वडानम्बर १० ले विगत डेढ वर्षदेखि आफ्नो वडाभित्रका सबै घरमा खानेपानी पुर्याउने आक्रामक र बृहत खानेपानी योजना संचालन गरिरहेको छ । वडाभित्रका करिब १ हजार ३०० भन्दा बढी…
क्यौलेठानाका विद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामग्री, शिक्षकलाई झोला
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडानम्बर ९ मा रहेको क्यौलेठाना आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई न्यानो कपडा, खेलकुद सामग्री र शिक्षकहरुलाई झोला वितरण गरिएको छ । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच…
क्यौलेठानाका विद्यार्थीले सिके निगालोबाट डोका बनाउने सीप
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडानम्बर ९ मा छ ज्यामिरे गाउँ । यहाँ रहेको क्यौलेठाना आधारभूत विद्यालयमा अहिले १०८ जना विद्यार्थी छन् । विसं. २०३३ सालमा स्थापना भएको यो विद्यालयमा…
