सामाजिक सुरक्षा कोषमा सबैलाई समेटौं
सामाजिक सुरक्षा कोषले योगदानकर्ताबाट अबौँ संकलन गरेको छ । २२ लाख १३ हजार योगदानकर्ताहरुबाट कोषले ७९ अर्ब ४२ करोड संकलन गरेको हो । नेपालमै रहेर काम गर्ने भन्दा वैदेशिक रोजगारीमा…
चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र
रमेश कुमार बोहोरा नेपालको अर्थतन्त्र अहिले अनेकौं घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको विकृति, र संस्थागत कमजोरीका कारण आर्थिक प्रणाली…
काभ्रेका ९ हजार भन्दा बढीले लिए श्रम स्वीकृति
धुलिखेल । चालु आर्थिक वर्षका चैत मसान्तसम्म काभ्रे जिल्लाका ९ हजार ८२३ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ७ हजार १८५ पुरुष तथा २ हजार ६३८ महिला रहेका छन्…
कृषि विकास कार्यालय काभ्रे, पशुसेवा र बागबानीको संयुक्त समीक्षा तथा योजना तर्जुमा गोष्ठी
धुलिखेल । कृषि विकास कार्यालय काभ्रे, पशुसेवा कार्यालय धुलिखेल र बागबानी विकास केन्द्र पाँचखालको संयुक्त आयोजनामा मंगलबार धुलिखेलमा समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति…
धुलिखेल खण्डमा कालोपत्रे काम धमाधम
धुलिखेल । स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्डको कालोपत्र शुरु भएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको…
डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन हुने
बनेपा । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको श्री डेडीथुम्का माविको आगामी जेठ १५ गते हुने पूर्वविद्यार्थी शिक्षा सम्मेलनबारे बिहीबार काभ्रेका पत्रकारहरुलाई जानकारी गराइएको छ । बनेपामा आयोजित…
डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन जेठ १५ गते हुने
बनेपा । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको श्री डेडीथुम्का माविको आगामी जेठ १५ गते हुने पूर्वविद्यार्थी शिक्षा सम्मेलनकाे तयारी पूरा भएकाे छ । बनेपामा आयोजित पत्रकार सम्मेलनमा…
स्रोत नखुलेको २५ लाखसहित साँगाबाट दुई जना पक्राउ
साँगा । स्रोत नखुलेको २५ लाख रकमसहित काभ्रेको साँगाबाट दुई जना पक्राउ परेका छन् । बनेपा नगरपालिका-१४ साँगाचोक स्थित प्र.स.नि. भगवान अधिकारीको कमाण्डमा ट्राफिकसहित खटिएको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्दा…
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
काठमाडौं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । यसअघि उपप्रधान…
सामुदायिकको प्रेस विज्ञप्ति सार्वजनिक
पनौती । विगत ३१ वर्षदेखि समुदायमा निरन्तर वित्तीय सेवा प्रदान गर्दै आएको यस सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती ४, काभ्रेपलाञ्चोकमा कार्यरत तीन जना कर्मचारीहरुबाट संस्थाको नीति, नियम…
