पनौती–नमोबुद्ध शान्ति पदयात्रा, प्रथम राष्ट्रपतिद्वारा उद्घाटन
पनौती । काभ्रे सेवा समाजको आयोजनामा सोमबार बुद्ध जयन्तीको अवसर पारेर पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्राको आयोजना गरिएको छ । शान्ति पदयात्राको उद्घाटन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गर्नुभयो…
बनेपामा चलचित्र छायाङ्कन स्टुडियोको शिलान्यास घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आरम्भ उद्घोष गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार चलचित्र विकास बोर्डद्वारा आयोजित…
डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन बैठकबाट महत्वपूर्ण निर्णय पारित
कुन्तावेँसी । काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ स्थित डेडीथुम्का मावि पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल आयोजक समितिको सचिवालय बैठक बसेको छ । सो बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ । गत शनिबार बसेको…
रेडक्रस काभ्रेको अध्ययन भ्रमण
बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखामा डेनिस रेडक्रसको स्थानीय शाखाबाट द्वोयता (त्धष्लष्लन) अध्ययन भ्रमण कार्यक्रम भएको छ । डेनिस रेडक्रसको स्थानीय शाखाबाट १३ जना, डेनिस रेडक्रस काठमाडौबाट ४…
गयो वसन्त
– हरिप्रसाद चौलागाईं वसन्त ल्यायो वन पालुवामा । मुस्कान घुम्थ्यो नद बालुवामा ।। नवीनता जंगल मुस्कुराए । वैरागका याम थिए भगाए ।।१ सप्रेम जागे लहरा रमाए । ती वृक्षका काख…
स्मृतिको पानामा प्रेमबहादुर महाजू
नेपाली कांग्रेस पनौती नगर समितिका प्रारम्भिक सभापति प्रेमबहादुर महाजूको जन्म वि.सं. १९९० साल माघ महिनाको १४ गते काभ्रे जिल्लाको पनौती नपा वडा नं. ८ खरीबोटमा जीतबहादुर महाजू श्रेष्ठ र माता…
कवि सूर्यका कवितामाथि समालोचना कृति
काठमाडौ÷समालोचक तथा महाकाव्यकार श्रीहरि फुयाँलले कवि सूर्यप्रसाद लाकोजूका कविताहरुको विश्लेष गरेर तयार पारेको समालोचना कृति सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण नामक कृतिको प्रकाशित भएको छ । सो पुस्तकको लोकार्पण एक समारोह…
विद्युत् पोलमा करेन्ट लागी मजदुरको मृत्यु
सुदीप के.सी. धुलिखेल । धुलिखेल नगरपालिका वडा नं ७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको सडकमा विद्युत पोलमा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १२ घारिबथान बस्ने अन्दाजी २८ बर्षीय…
चण्डेश्वरी जात्रामा रेडक्रसको निःशुल्क स्वास्थ्य शिविर
निर्दिप के.सी. बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गत बनेपा, चण्डेश्वरी र चौतारी उपशाखाको संयुक्त आयोजना तथा जिल्ला शाखाको सहकार्यमा बनेपाको चण्डेश्वरी जात्राको अवसरमा निःशुल्क प्राथमिक उपचार शिविर…
टिपर दुर्घटनामा चालकको मृत्यु
हिँगुवापाटी । जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इन्द्रावती नदीबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३…
