बनेपा । काभ्रेको बनेपा नगरपालिका–९ नयाँबस्तीमा बुधबार फेला परेको बम बिहीबार बिहान निष्क्रिय पारिएको छ । नेपाली सेनाको टोलीले सो बम निष्क्रिय बनाएको हो ।
बनेपा नगरपालिका–९ नयाँबस्तीको ध्यानकुटी बिहारभित्र बस्तीबीचमा बुधबार साँझ भेटिएको बम घरहरू नजिक भएको र अँध्यारो भएको कारण बिहीबार बिहान मात्र डिस्पोज गरेको सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *