बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गत रहेका पालिका तहमा अवस्थित उपशाखा, तदर्थ उपशाखाको समन्वयमा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश प्रतिनिधिहरुको उपस्थितीमा भएको छलफल तथा निर्णयअनुसार तपसिलमा पालिका तदर्थ समिति गठन र जिम्मेवारी प्रदान गर्ने सर्वसम्मत निर्णय गरियो ।

१) बनेपा नगर पालिका

१. बद्रिबहादुर खत्री -संयोजक)
२. राम गोपाल कर्मचार्य -सचिव)
३. गिता कुँवर -कोषाध्यक्ष)
४. राज कुमार घिमिरे
५. वालकृष्ण दाहाल
६. इन्द्रलमी श्रेष्ठ
७. रामशोभा राउल

२) धुलिखेल नगरपालिका

१. पुण्यवती घले -संयोजक)
२. मोहनप्रसाद हुमागाईं -सचिव)
३. सुविना सिग्देल -कोषाध्यक्ष)
४ अवोधभुषण खोजु -श्रेष्ठ)
५. पूर्णबहादुर कार्की
६. जगनाथ गिरी
७. राजु सिग्देल

३) पनौती नगरपालिका.

१. राजु ताम्राकार -संयोजक)
२. कृष्णबहादुर श्रेष्ठ -सचिव)
३. मिरा चापागाई -पौडेल) -कोषाध्यक्ष)
४ टंकप्रसाद हुमागाई
५. रामहरि गुरागाई
६. मुकुन्दप्रसाद अर्याल
७. रुजु सापकोटा

४) पाँचखाल नगरपालिका

१. रामप्रसाद कोइराला -संयोजक)
२. झम्कप्रसाद गौतम -कोषाध्यक्ष)
३. अर्जुनप्रसाद सापकोटा -सचिव)
४ बलराम पौडेल
५. सिता कोइराला
६. निलप्रसाद पराजुली
७. अप्सरा ढुङ्गना

५) मण्डनदेउपुर नगरपालिका

१. उद्ववप्रसाद पौडेल -संयोजक)
२. गणेशप्रसाद नेपाल -सचिव)
३ खिलचन्द्र ढकाल -कोषाध्यक्ष)
४ बद्रिप्रसाद नेपाल
५ सानुछोरी श्रेष्ठ
६. रामकुमार सापकोटा
७. प्रतिभा डोटेल

६) नमोबुद्ध नगरपालिका

१. सुवर्णदाश श्रेष्ठ -संयोजक)
२. किशोर अधिकारी -सचिव)
३. चमारसिंह लामा -कोषाध्यक्ष)
४ जानुका पौडेल
५. गोविन्दप्रसाद पाण्डे
६. नगेन्द्र अधिकारी
७. पूर्णिमा श्रेष्ठ

७) रोशी गाउँपालिका

१. दामोदर श्रेष्ठ -संयोजक)
२. दिपकप्रसाद अधिकारी -सचिव)
३. श्रीकृष्ण न्यौपाने -कोषाध्यक्ष)
४. निर्मला भण्डारी -अधिकारी)
५. राजेन्द्रप्रसाद अधिकारी
६. सुसन श्रेष्ठ
७. अन्जना लामा

८) बेथानचोक गाउँपालिका

१. भगवान घिमिरे -संयोजक)
२. रामहारी श्रेष्ठ -सचिव)
३ शान्ति खत्री -कोषाध्यक्ष)
४ वीरेन्द्र श्रेष्ठ
५. गोपालप्रसाद तिमल्सिना
६. केसरी तिमल्सिना
७. प्रेमकुमार तामाङ

९) खानीखोला गाउँपालिका

१. रामेश्वर प्रधान -संयोजक)
२. महेन्द्र पाख्रिन -सचिव)
३ विश्वराज घिसिङ -कोषाध्यक्ष)
४ ज्ञानध्वज घिसिङ
५. सोनाम थिङ
६. रश्मिता लामा
७. विवि माया गोले

१०) भुम्लु गाउँपालिका

१. मन्जु शाही ठकुरी -संयोजक)
२. सूर्य भण्डारी -कोषाध्यक्ष)
३. सावित्री माझी -सचिव)
४. सदिक्षा स्याङ्तान
५. हरिकुमार ठकुरी
६. शेकररमण उप्रेती
७. भिमसेन खत्री

११) तेमाल गाउँपालिका

१. अनिता लामा -संयोजक)
२. गंगा तामाङ -सचिव)
३. इन्द्रमान मैनाली -कोषाध्यक्ष)
४ तेमालसिहं तामाङ
५. सूर्यमान तामाङ
६. प्रेमराज तामाङ
७. इन्द्रलाल तामाङ

१२) महाभारत गाउँपालिका

१. देवराज योञ्जन -संयोजक)
२. ऋजन थिङ लामा -साचिव)
३. हरिमाया श्रेष्ट -कोषाध्यक्ष)
४. विष्णुमाया पुलामी
५. रक्तिम घलान
६. कमल मोक्तान
७. दिपेश लामा

१३) चौरीदेउराली गाउँपालिका

१. केशव अधिकारी -संयोजक)
२. सन्देश हुमामाई -सचिव)
३ सर्मिला चौलागाई -गौतम) -कोषाध्यक्ष)
४. गहेन्द्र अधिकारी
५. अप्सरा पाठक
६. सावित्री चौलागाई -अधिकारी)
७. केदार अधिकारी
पालिका शाखा तदर्थ समिति गठन गर्नका लागि बागमति प्रदेशवाट समन्वयका लागि महासचिव राम्जीप्रसाद पौडेल, कोषाध्यक्ष भरतकुमार बस्नेत, सदस्य विनोद ताम्राकारलाई उपस्थिती भई समन्वय गरिदिनु भएकोमा र जिल्ला शाखा अन्तर्गत गठित उपशाखा, प्रदेश उपशाखा स्वंयसेवक प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गरियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *