Author: मध्यदीप

काभ्रेमा गौतम बन्धुहरूको प्रथम अधिवेशन सम्पन्न

बनेपा । गौतम बन्धु राष्ट्रिय समाज काभ्रेको जिल्ला भेला तथा प्रथम अधिवेशन बनेपास्थित गौतम भिलेज रिसोर्टमा गत शनिबार सम्पन्न भएको छ । अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।…

मोतियाबिन्दुको उपचारका लागि जिल्ला सहकारी संघ काभ्रे र रेयुकाई अस्पतालबीच सहकार्य

बनेपा । काभ्रेपलाञ्चोकका नागरिकलाई सहज रूपमा आँखाको उपचार सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला सहकारी संघ लि., काभ्रे र रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाबीच सहकार्यका लागि सम्झौता भएको छ ।…

भदौ १९ गते बनेपामा कन्या पूजा हुने

बनेपा । काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर बनेपामा वर्षौंदेखि निरन्तर हुँदै आएको प्रसिद्ध कन्या पूजा यस वर्ष पनि कृष्ण जन्माष्टमीका अवसरमा आयोजना हुने भएको छ । सनातन कन्या पूजा प्रबन्ध समितिको आयोजनामा…

कुशादेवीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गर्न सम्झौता

पनौती । किसानको उत्पादनलाई व्यवस्थित बजारसँग जोड्ने उद्देश्यले राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड र हिमाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच पनौती नगरपालिका–२, कुशादेवीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गर्ने…

बनेपा–४ बातालमा पहाडी लोकल काँक्रादेखि गाईपालनसम्म, कृषकको व्यावसायिक कृषि अभियान

बनेपा, काभ्रे । बनेपा नगरपालिका–४, बातालमा पहाडी लोकल जातको ‘काली काँक्रा’ खेतीसँगै गाईपालनलाई समेत व्यावसायिक रूपमा अघि बढाइएको छ । स्थानीय किसान सुमेश सिग्देलले कृषि तथा पशुपालनलाई आयआर्जनको मुख्य माध्यम…

सर्वोच्चको फैसलाप्रति काभ्रे बहुमुखी क्याम्पसको असन्तुष्टि

बनेपा । काभ्रे बहुमुखी क्याम्पसले सामुदायिक क्याम्पसहरूले लामो समयदेखि भोगचलन गर्दै आएका सरकारी तथा ऐलानी जग्गासम्बन्धी सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएको छ । क्याम्पसले उक्त फैसला सामुदायिक क्याम्पसहरूको हित प्रतिकूल…

कुशादेवी माध्यमिक विद्यालयका पूर्वविद्यार्थी मञ्चको बृहत भेला सम्पन्न

कुशादेवी, काभ्रे । पनाैती नगरपालिका वडानम्बर २ स्थित कुशादेवी माध्यमिक विद्यालयका पूर्वविद्यार्थी मञ्चको बृहत् भेला तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयबाट एसएलसी तथा एसईई उत्तीर्ण गरेका पूर्वविद्यार्थीहरूलाई…

बिन्धवासिनीको ३३औँ वार्षिक साधारण सभा तथा निर्वाचन असाेज ९ गतेदेखि हुने

बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ वार्षिक साधारण सभा तथा निर्वाचनसम्बन्धी सूचना सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार वार्षिक साधारण सभामा सञ्चालक समितिको…

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

काठमाडौं । धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रुपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप…

पनौती–५ मा रक्तदान, ५७ जनाले दिए रगत

पनौती । रगतको अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले काभ्रेकाे पनौती नगरपालिका वडा नं. ५ मा आयोजित रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान…