Author: मध्यदीप

रसुवा भोटेकोशी बाढी : हालसम्म ३८९ जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ३८९ जनाको मृत्यु भएको…

रेडक्रस काभ्रेमा असहज परिस्थिति : सेवा निरन्तर, विवाद समाधानका लागि विशेष महाधिवेशनको माग

प्रदीप के. सी. बञ्जारा काभ्रेपलान्चोक । नेपाल रेडक्रस सोसाइटीमा पछिल्लो समय देखिएको संस्थागत असहज परिस्थितिको प्रभाव काभ्रेपलान्चोक जिल्ला शाखामा पनि परेको छ। यद्यपि, जिल्ला शाखाले संस्थाको हित, रेडक्रसका आधारभूत सिद्धान्त…

सिक्रेदोभान पुलबाट यातायात सञ्चालनको तयारी, खानीखोलादेखि हेटौंडासम्मको यात्रा सहज हुने

खानीखोला । काभ्रेको खानीखोला गाउँपालिकाको केन्द्रदेखि बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको सिक्रेदोभान पुलबाट यातायात सञ्चालनको तयारी भएको छ । बागमती नदीमाथि निर्माण गरिएको उक्त पुल सञ्चालनमा…

समाज कता जाँदैछ ?

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का एक वृद्ध दम्पती सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएको घटनाले यतिबेला सिङ्गो समाजलाई स्तब्ध बनाएको छ । घटनापछि सामाजिक सञ्जालदेखि स्थानीय समुदायसम्म अनेकौं प्रश्न उठिरहेका छन्…

मण्डनदेउपुरका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता

मण्डनदेउपुर । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका बासिन्दालाई आवश्यक परेको अवस्थामा निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धमा मण्डनदेउपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा, रक्तसञ्चार सेवा केन्द्र बनेपाबीच सम्झौता सम्पन्न भएको छ…

पुण्यमाता क्षेत्रभित्रका अनधिकृत संरचना हटाउन बनेपा नगरपालिकाको अल्टीमेटम

बनेपा । बनेपा नगरपालिकाले पुण्यमाता खोला तथा नदीको सीमाभित्र पर्ने अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्ति तथा सरोकारवालालाई ७ दिने सूचना जारी गरेको छ । नगरपालिकाले २०८३ भदौ ४ गते जारी…

डेडीथुम्कमा संगीत सिर्जनालय स्थापनाका लागि वडा कार्यालयद्वारा शैक्षिक सामग्री सहयोग

मण्डनदेउपुर । मण्डनदेउपुर नगरपालिका–९ स्थित डेडीथुम्का विद्यालयमा कला, संगीत तथा सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले डेडीथुम्का कला तथा संगीत सिर्जनालय स्थापनार्थ वडा कार्यालयले विभिन्न सामग्री सहयोग गरेको छ । वडा…

मण्डनदेउपुरका चार विद्यालयका विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री वितरण

मण्डनदेउपुर । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ धुलिखेल सिखलापुरको सहयोग तथा सामाजिक अभियन्ता एवं पत्रकार यदुनाथ गौतम…

काभ्रेमा बिल बिजकबिनाको साढे ११ किलोभन्दा बढी चाँदीका गरगहना बरामद

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट प्रहरीले बिल बिजक नभएका ठूलो परिमाणका चाँदीका गरगहना तथा तयारी सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार बिहान…

काभ्रेका ग्यास उद्योगमा प्रशासनको छड्के अनुगमन, ग्यास नपाइएको जनगुनासो भने उच्च

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । काभ्रेपलाञ्चोकमा ग्यासको अभाव भएको जनगुनासो बढेपछि जिल्ला सुरक्षा समितिले जिल्लामा सञ्चालनमा रहेका ग्यास उद्योगहरूको छड्के अनुगमन गरेको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको…