Author: मध्यदीप

नवलपुर भ्याली स्कुलको अभिभावक दिवस सम्पन्न

सिन्धुपाल्चोक । नवलपुर भ्याली स्कुल, इन्द्रावती–४ को वार्षिक उत्सव, अभिभावक दिवस, सम्मान तथा दीक्षान्त समारोह सम्पन्न भएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख बैकुण्ठ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न…

शनिबार र आइतबार बिदा

काठमाडौँ । सरकारले हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अबदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो । यो…

दीगो कृषि प्रणालीको प्रवद्र्धन कार्यक्रमबाट किसानमा सकारात्मक परिवर्तन

मण्डनदेउपुर, काभ्रे । दीगो कृषि प्रणालीको प्रवद्र्धन र कृषकहरूको पेसागत स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै MDM/TGH को आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण विकासका लागि किसान संस्था FRDEV तथा चण्डेनीमण्डन साना किसान…

केएससी जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपाधि राक्सिराङ तेक्वान्दो डोजाङलाई

बनेपा । काभ्रे स्पोट्स क्लबद्वारा आयोजित केएससी जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०८२ को उपाधि राक्सिराङ तेक्वान्दो डोजाङले जितेको छ । बनेपामा सम्पन्न प्रतियोगितामा विभिन्न क्लब तथा संस्थाबाट आएका जुनियर खेलाडीहरूको…

अन्तर्वार्ता: नयाँ सरकारसँग होटल व्यवसायीका अपेक्षा धेरै छन्: ज्योत्सना सैंजु (होटल व्यवसायी, काभ्रे)

नेपालमा ठूलो लगानी र रोजगारी दिएको अनि सरकारको राजश्वको मुख्य स्रोत मध्ये होटल र पर्यटन क्षेत्रलाई पनि लिन सकिन्छ । तर पछिल्ला केही वर्ष यता यो क्षेत्र पनि सोचेजसरी अघि…

इन्धनको मूल्यले शिखर छोयो, कर छुट नाम मात्रको, सवारीको भाडा पनि उच्च

काठमाडौँ । सरकारले लामो तथा मध्यम दुरीका (अन्तर प्रदेश) यात्रुवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ । बढेको नयाँ सूचीअनुसार भाडा एउटै रुटमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ५२४ रुपैयाँसम्मले बढेको…

इन्द्रावतीमा एकैदिन ५० भन्दा बढी पसलमा अनुगमन, म्याद, मूल्यसूची र स्वच्छता जाँच

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाभित्रका विभिन्न स्थानहरूमा रहेका पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा व्यापक बजार अनुगमन गरिएको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक शोभाना तामाङको समन्वयमा गाउँपालिकाका वडा नम्बर २,…

एचआइभी/एड्ससम्बन्धी लान्छना तथा भेदभाव कम गर्न अभिमुखीकरण

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–६ मा एचआइभी/एड्ससम्बन्धी लान्छना तथा भेदभाव कम गर्न जनप्रतिनिधि, सरोकारवाला निकाय, प्रहरी, पत्रकार, एचआईभी संक्रमित तथा मुख्य जोखिम समूहहरुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । जनस्वास्थ्य कार्यालय…

प्रेमसागर कर्माचार्यद्वारा १८६ औँ पटक रक्तदान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित जय बागेश्वरी मन्दिर क्षेत्रमा गत शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी धनबहादुर पाण्डेको समन्वयमा आयोजित उक्त कार्यक्रममा १७ जनाले…

मध्यमार्ग कृषि सहकारीका ३५ किसानलाई प्लाष्टिक टनेल वितरण

पनौती । काभ्रेको पनौती नगरपालिका वडानम्बर ८ मा रहेको मध्यमार्ग कृषि सहकारीको समन्वय र पनौती नगरपालिकाको कृषि शाखाको साझेदारीमा ३५ जना किसानहरुलाई १३६ वटा प्लाष्टिक टनेल वितरण गरिएको छ ।…