Author: मध्यदीप

धुलिखेल–खावा सडकखण्डको म्याद चैत ३० गतेसम्म थपियो

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल, काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड निर्माणको समय थपिएको छ । गत चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा सडक बन्द गरेर काम शुरु गरिएकोमा…

अझै पाएनन् काभ्रेका किसानले दूध बेचेको पैसा

ज्ञानमणि नेपाल कालोटोपी मण्डनदेउपुर, काभ्रे । करिब ५ महिनादेखि दूधको भुक्तानी नपाएका काभ्रेको मण्डनदेउपुरका किसानलाई यो पटक पनि दूग्ध विकास संस्थानले झुक्याएको छ । यसअघि नियमित भुक्तानी दिनेगरि विभिन्न समयमा…

जनसेवा केन्द्र नेपालको प्रथम साधारणसभा सम्पन्न

बनेपा । सुन्दर, शान्त र समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित स्थापित जनसेवा केन्द्र नेपालले आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको छ । सामाजिक तथा मानवीय सेवामा समर्पित संस्थाले समाजमा बढ्दै गएको…

नमोबुद्ध गुम्बामा क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम

नमोबुद्ध । विश्व क्षयरोग दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा नमोबुद्ध नगरपालिकास्थित नमोबुद्ध गुम्बामा क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम पूर्णरुपमा सम्पन्न भयो…

एसइईमा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी

भक्तपुर । यसवर्ष गत बिहीबारदेखि शुरु भएको एसइई परीक्षामा नेपालबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदैछन् । यस वर्षको माध्यमिक…

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि, पेट्रोलको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । पेट्रोल र डिजेलमा समान १५ रुपैयाँले बृद्धि गरिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यबृद्धिको कारण देखाउँदै पेट्रोलियम…

नाइटिङ्गेल एकेडेमीका एसईई उत्तीर्ण विद्यार्थीकाे बिदाइ तथा एसकेजीका विद्यार्थी दीक्षित

बनेपा । काभ्रेकाे बनेपा नगरपालिका १० मा रहेकाे नाइटिङ्गेल एकेडेमीले २०८१ मा एसईई उत्तीर्ण विद्यार्थीकाे बिदाइ तथा कक्षा एसकेजी उत्तीर्ण विद्यार्थीहरूको ११औँ दीक्षान्त समारोह सम्पन्न गरेकाे छ । शनिबार आयाेजित…

भालेश्वर माविका ५१ विद्यार्थी दीक्षित

पनाैती । पनाैती नगरपालिका ८ मा रहेकाे भालेश्वर माध्यमिक विद्यालयले आफ्ना पूर्व प्राथमिक तहका विद्यार्थी दीक्षित गरेको छ । साेमबार आयोजना गरिएकाे एक कार्यक्रमका बीच ५१ विद्यार्थी दीक्षित भएका हुन्…

सहकारीमा महिला उद्यमशीलता विकाससम्बन्धी एकदिने विस्तृत अन्तरक्रिया कार्यक्रम

काभ्रेपलाञ्चोक । ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ काभ्रेको महिला विकास उपसमितिले आयाेजना गरेकाे सहकारीमा महिला उद्यमशीलता विकाससम्बन्धी एकदिने विस्तृत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “उद्यमशीलता…

सेन्टलम एल्बमका युकेजीका विद्यार्थी दीक्षित

श्रीखण्डपुर । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ५ स्थित सेन्टलम एल्बम एकेडेमीले आफ्ना युकेजीका विद्यार्थीलाई दीक्षित गरेको छ । सोही कार्यक्रममा कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीको नतिजा पनि प्रकाशित…