Author: मध्यदीप

‘घामको पर्खाल’ माथि परिचर्चामा कवि सूर्य लाकोजू अभिनन्दित

बनेपा । कवि सूर्यप्रसाद लाकोजूको ‘घामको पर्खाल’माथि हालै परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्य जगतमा छुट्टै पहिचान बनाउनु भएका साहित्यकार सूर्यप्रसाद लाकाेजुकाे याे छैठौँ कविता कृति हो । पाँच…

जिल्ला बचत संघ काभ्रेको २७ औं बार्षिक साधारण सभा

बनेपा । जिल्ला बचत संघ काभ्रेको २७ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष उदयराम कायश्थको अध्यक्षता तथा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेको प्रमुख आतिथ्यतामा साधारण…

काठमाडौँ विश्वविद्यालयमा विभिन्न सङ्कायका एक हजार दुई सय ५६ विद्यार्थी दीक्षित

धुलिखेल। काठमाडौँ विश्वविद्यालयले शनिबार विभिन्न सङ्कायका एक हजार दुई सय ५६ जना विद्यार्थी दीक्षित गरेकाे छ। विश्वविद्यालयले आफ्नो ३० औं दीक्षान्त समारोह मनाउँदै साे संख्यामा विद्यार्थीहरु दीक्षित गरेकाे हाे। देशको…

योमरि पुन्हि पर्व, नेपालको मौलिक पर्व

श्री सिद्धिबहादुर कर्माचार्य योमरि पुन्हि पर्व नेपाल को एउटा महत्वपूर्ण मौलिक पर्व हो । यो पर्व सबैलाई मनपर्ने मिठो रोटी पकाएर खाने खुवाउने पर्वको रुपमा लिइन्छ । यसलाई नेपाल मण्डलको…

आध्यात्मिक स्तम्भ: खोजी उज्यालोको–१७…!

ज्ञानमणि नेपाल कालोटोपी गत अंकबाट निरन्तर…… कोही मान्छेहरु आत्महत्या गर्छन् तर पशुपन्छी र चराहरुले आत्महत्या गरेको मलाई आजसम्म थाहा छैन । यसको मतलब उनीहरु आत्महत्या नै गर्दैनन् । भनाइको अर्थ…

शब्दयात्रा प्रकाशनद्वारा काभ्रेका तीन जना पत्रकार सम्मानित

बनेपा । शब्दयात्रा प्रकाशन, बनेपाले काभ्रेका तीन जना सक्रिय पत्रकारहरुलाई सम्मान गरेको छ । प्रकाशनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पत्रकारहरु प्रल्हाद शर्मा हुमागाईं, केशवराज पौडेल र कपिल कोइरालालाई सम्मान…

बाढीपहिरोबाट पनौतीमा भएकाे क्षतिकाे अन्तिम विवरण सार्वजनिक

ज्ञानमणि नेपाल कालोटोपी प्रदीप केसी बञ्जारा । पनौती । गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोमा ठूलो धनजनको क्षति बेहोरेको काभ्रे जिल्लाको पनौती नगरपालिकाले बाढीपहिरो गएको करिब…

रामेछापमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु

मन्थली । रामेछापमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन् । काठमाडाैंबाट बेतालीतर्फ आउँदै गरको ना१ज ७१२३…

भुम्लुका दलित महिला पञ्चेबाजा बजाउने तालिम लिँदै

काभ्रे । जिल्लाकाे भुम्लु गाउँपालिकाका दलित महिलाका लागि पञ्चेबाजा बजाउने तालिम शुरु गरिएकाे छ। गाउँपालिकाको सहयोगमा नेपाली पौराणिक पञ्चेबाजा १० दिने प्रशिक्षणको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरियो । प्रशिक्षण…

इन्द्रावती र सुनकोशी नदीमा मोटरबोट संचालनको परिक्षण

काभ्रे । काभ्रे र सिन्धुपाल्चाेक जिल्लाकाे सीमाना नदीहरु इन्द्रावती र सुनकोशीमा मोटरबोट संचालनको परिक्षण गरिएकाे छ । भुम्लुको पर्यटन प्रबर्द्धन र विकासका लागि दोलालघाटस्थित इन्द्रावती र सुनकोशी नदीमा मोटरबोट संचालनको…