Author: मध्यदीप

राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । यसअघि उपप्रधान…

अमेरिकाको मध्यस्थतामा भारत-पाकिस्तान युद्धविराम गर्न सहमत

काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्। भारत र पाकिस्तानबीचको…

पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा हुने

काभ्रेपलाञ्चोक । काभ्रे सेवा समाजको आयोजनामा बुद्ध जयन्तीको अवसर पारेर आगामी बैशाख २९ गते पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि “काभ्रेको लागि केही…

रेडक्रस बागमती प्रदेशको छैठौं वार्षिक साधारण सभामा काभ्रे शाखा सम्मानित

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको छैठौं वार्षिक साधारण सभा वैशाख १३ गते मकवानपुर जिल्ला शाखाको सभाहल, हेटौडामा सम्पन्न भएको छ। उक्त साधारण सभाको अध्यक्षता प्रदेश अध्यक्ष भोलानाथ रुपाखेतीले…

सिद्धार्थ वनस्थली इन्स्टिच्यूटद्वारा ६ जना शिक्षासेवी सम्मानित

ज्ञानमणि नेपाल कालोटोपी पनौती । सिद्धार्थ वनस्थली इन्स्टिच्यूट पनौतीले विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको स्मृति दिवसमा शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्ने ६ जनालाई सम्मान गरेको छ । शिक्षा विकास तथा…

मण्डनदेउपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु

मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुरमा स्कार्पियो जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। स्कर्पियोको ठक्करबाट मण्डनदेउपुर–३ अदुवावारीमा गोथे विकको मृत्यु भएको हो । प्रहरीका अनुसार बा १८ च ९९५९ नम्बरको स्कार्पियोले…

सबैका प्रेरणाका स्रोत हुनुहुन्थ्यो प्रजातन्त्र सेनानी ‘रामहरी शर्मा’

प्रदीप केसी बन्जारा पनौती । नेपाली काङ्ग्रेस बल्थली गाउँ समितिका उपसभापति रामहरि शर्मा हुमागाईको वि. सं. १९९५ साल जेठ ६ जेष्ठ कृष्णपक्ष पञ्चमी तिथीमा काभ्रे जिल्लाको बल्थली गा. वि. स.…

‘सुभाष खड्काको जीवनी, व्यक्तित्व र योगदान’ नामक कृति सार्वजनिक

बनेपा । सुभाष स्मृति प्रतिष्ठानद्वारा प्रकाशित तथा पुण्यवती घलेद्वारा लिखित ‘सुभाष खड्काको जीवनी, व्यक्तित्व र योगदान’ नामक कृतिलाई सार्वजनिक गरिएकाे छ । शनिबार आयाेजित एक कार्यक्रमका बीच प्रमुख अतिथि शिक्षाविद्…

रेडक्रस साेसाइटी काभ्रे र पाँचखाल नगरपालिकाबीच सम्झाैता

पाँचखाल। नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चाेकद्वारा संचालित रक्तसञ्चार केन्द्र र पाँचखाल नगरपालिकाबीच सम्झौता भएको छ। नगरवासीलाई निःशुल्करुपमा रगत उपलब्ध गराउने विषयमा बुधबार पालिका र साेसाइटीबीच सम्झाैता भएकाे हाे । यससँगै पाँचखाल…

काँग्रेस केन्द्रीय सदस्य शिव हुमागाईंलाई मातृशोक

काभ्रे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलाई मातृशोक परेको छ । हुमागाईंकी माता देवमाई हुमागाईंको ९१ वर्षको उमेरमा मंगलबार दिउँसो निवासस्थान पनौतीमा निधन भएको हो । दिवंगत हुमागाईंको मंगलबार…