Author: मध्यदीप

सुनको मूल्य १ हजार ६०० ले बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेर १ लाख ५० हजार ९००…

विन्धवासिनी माविका २३५ विद्यार्थीलाई स्कूल ब्याग वितरण

मण्डनदेउपुर । काभ्रेकाे मण्डनदेउपुर नगरपालिका- १० को विन्धवासिनी माध्यामिक विद्यालयमा अध्ययनरत २३५ विद्यार्थीलाई स्कूल ब्याग वितरण गरिएकाे छ। बिहीबार विद्यालयमा आयाेजित एक कार्यक्रमका बीच उनीहरुलाई स्कूल ब्याग वितरण गरिएकाे साे…

काभ्रे कांग्रेसको सय दिने अभियानः ‘सदस्यता घर–आँगन’

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सय दिने अभियान’ सुरु गरेको छ । अभियान अन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर–आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । पार्टी सङ्गठन निर्माणमा बुधबारदेखि जिल्ला…

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढ्यो

काठमाडाैं । लगातार दुई दिन उच्च अंकले घटेको सुनको मूल्य बुधबार भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…

काठमाडौं विश्वविद्यालयले गर्याे नौ काभ्रेली साधकलाई सम्मान

धुलिखेल । काठमाडौं विश्वविद्यालयले नौ जना काभ्रेली साधकलाई सम्मान गरेकाे छ । विश्वविद्यालयकाे समन्वय तथा सञ्चार महाशाखाले विसं. २००७ साल अघि काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर हालसम्म साधनारत रहेका नौ जना साधकहरूलाई…

आध्यात्मिक स्तम्भ : खोजी उज्यालोको–१५…!

ज्ञानमणि नेपाल कालोटोपी गत अंकबाट निरन्तर…… मिठो बोल्ने सबै मित्र हुँदैनन् । रिसाउने सबै शत्रु हुँदैनन् । नाता पर्ने सबै आफ्ना हुँदैनन् । अनि बोल्ने सबै बाठा र नबोल्ने लाटा…

डिपीनेट नेपालको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । विपद् जोखिम व्यवस्थापन तथा न्यूनिकरणका विभिन्न क्षेत्रमा काम गर्दै आएको विपद् पूर्वतयारी संजाल (डिपीनेट) नेपालले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित वार्षिक साधारणसभा तथा…

क्यान महासंघ काभ्रेको २०औं साधारण सभा र ११औं अधिवेशन सम्पन्न

काभ्रे । नेपाल क्यान महासंघ काभ्रेपलाञ्चोकले २०औं वार्षिक साधारण सभा र ११औं अधिवेशन शुक्रबार सम्पन्न भएकाे छ । मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबाको प्रमुख आतिथ्यतामा नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, बनेपा-५…

चण्डेनीमण्डनमा निःशुल्क स्वास्थ्य शिविर

मण्डनदेउपुर । काभ्रेकाे मण्डनदेउपुर नगरपालिका-१० चण्डेनीमण्डनमा बुधबार निःशुल्क स्वास्थ्य शिविरकाे आयाेजना गरिएकाे छ। चण्डेनी स्वास्थ्य चौकीको आयोजना तथा सुस्मा कोइराला मेमोरियल अस्पताल र ख्वप तिलगङ्गा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य…

बिपी राजमार्गमा रातिकाे समयमा यातायात बन्द रहने

काभ्रे । बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडकखण्ड रातिको समयमा बन्द हुने भएको छ । गत असोज १० देखि १३ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको उक्त सडकखण्ड…