महाभारत गाउँपालिका र सजिलो नेटबीच सहमति
महाभारत । अहिलेसम्म पनि फाइबार इन्टरनेटको सुविधाबाट बञ्चित रहेको काभ्रेको महाभारत गाउँपालिकामा इन्टरनेट जडान गर्नेगरि गाउँपालिका र इन्टरनेट प्रदायकबीच सम्झौता भएको छ । शुक्रबार गाउँपालिकाको कार्यालय देविटारमा महाभारत गाउँपालिका र…
