Category: समाचार

कबुलियती वनका सदस्यलाई फलफूलका बिरुवा वितरण

रोशी । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले कबुलियती वन समूहका सदस्यहरूलाई फलफूलका बिरुवा वितरण गरेको छ । वन कार्यालयको आयोजनामा रोशी गाउँपालिका वडा नं. ६ र ८ तथा नमोबुद्ध नगरपालिका वडा…

महाभारतको थोकरडाँडामा अदुवा बोकेको गाडी दुर्घटना

महाभारत । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका वडा नं. ७ आहालेबासपुरबाट अदुवा लोड गरी बनेपातर्फ आउँदै गरेको बा. ५ ख. ६०९२ नम्बरको सरोज माता गाडी दुर्घटनामा परेको छ । शनिबार बेलुका करिब…

मण्डनदेउपुर–६ कालिकास्थानमा मखमली जुत्ता बनाउने तालिम सम्पन्न

सिपाघाट । मण्डनदेउपुर नगरपालिका–६ कालिकास्थानमा मखमली जुत्ता बनाउने तालिम सम्पन्न भएको छ । नेपाल–भारत मैत्री संघ जिल्ला शाखा काभ्रेपलाञ्चोकको संयोजन तथा नेपाल–भारत मैत्री संघ केन्द्रको विशेष सहयोगमा सञ्चालित उक्त तालिममा…

बेथानचोकमा मौरी प्रवद्र्धन कार्यक्रम सञ्चालन

बेथानचोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ मा मौरीपालन व्यवसायको विकास तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले मौरी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा कृषि विकास कार्यालय, काभ्रेको प्राविधिक तथा आर्थिक…

बेथानचोककै पहिलो बेली ब्रिज निर्माण

बेथानचोक । बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङबेसीस्थित च्याम्राङबेसी–झिङ्गे सडक खण्डमा गाउँपालिकाकै पहिलो बेली ब्रिज निर्माण सम्पन्न भएको छ । करिब १…

धुलिखेलमा–२ मा गाई–भैंसी बाँझोपन निवारण शिविर सम्पन्न

रविगाउँ । असार १ र २ गते धुलिखेल नगरपालिका–२, रविओपीमा गाई–भैंसीको बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकको आयोजना, क्ष्लतभचलबतष्यलब िीष्खभकतयअप च्भकभबचअज क्ष्लकतष्तगतभ ९क्ष्ीच्क्ष्० को सहकार्य…

आजदेखि धुलिखेल–खावा सडकखण्डमा १५ दिन टिपर सञ्चालन बन्द हुने

धुलिखेल । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन असार १४ गते आइतबारदेखि २८ गतेसम्म टिपर सञ्चालनमा पूर्ण रोक लगाइने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरको अनुरोधमा…

वीपी राजमार्गमा मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि अनुगमन

रोशी । मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्ग क्षेत्रमा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख…

रोशीमा वेवारिसे व्यक्तिको उद्धार

रोशी । रोशी गाउँपालिका–९ मंगलटार क्षेत्रमा विक्षिप्त तथा वेवारिसे अवस्थामा रहेका एक पुरुषको प्रहरीले उद्धार गरेको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलटारस्थित क्षेत्रमा नाम, थर तथा ठेगाना…

काभ्रे कांग्रेसका अग्रज नेता राजेन्द्र खरेलको निधन

बनेपा । काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललाई पितृशोक परेको छ । उहाँका बुबा राजेन्द्र खरेलको ८० वर्षको उमेरमा आइतबार निधन भएको हो । उहाँको लामो समयदेखि उपचार भइरहेको थियो…