हेलम्बुमा ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को शिलान्यास
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को शिलान्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका, हेलम्बु स्वास्थ्य प्रतिष्ठान र धुलिखेल अस्पतालको संयुक्त आयोजना, छिरिङ्स फण्ड अमेरिकाको…
