Category: समाचार

सिन्धुपाल्चोकको बलेफीमा होमस्टेसहितको अर्गानिक दाउरा चुलो सञ्चालन

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–७ असीकिलोमा अर्गानिक दाउरा चुलो औपचारिक रूपमा सञ्चालनमा आएको छ। अरनिको राजमार्ग नजिकै स्थानीय तथा अर्गानिक स्वादका परिकार खुवाउने उद्देश्यले होमस्टेसहितको ‘फार्म हाउस’ सञ्चालनमा ल्याइएको हो ।…

क्यानडा पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने काभ्रेका आसमान विक पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–३ बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–९ घर भएका २० वर्षीय आसमान विकलाई प्रहरीले पक्राउ गरेको छ । आसमानले…

६ लाख ठगी गर्ने आसमान विक पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-३ बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-९ घर भएका २० वर्षीय आसमान विकलाई प्रहरीले पक्राउ गरेको छ। आसमानले क्यानडा…

अष्ट्रेलियाको गोल्ड कोस्टमा नेपाली विद्यार्थी अनुप अधिकारीलाई अवार्ड

गोल्ड कोस्ट (अष्ट्रेलिया) । नेपाली विद्यार्थी अनुप अधिकारीले प्रतिष्ठित Gold Coast Student Excellence Awards 2025 को Community & Peer Support श्रेणीमा उत्कृष्टता पुरस्कार प्राप्त गरेका छन्। गोल्ड कोस्टको बहुसांस्कृतिक विद्यार्थी…

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु

पाँचखाल । काभ्रेकाे पाँचखालमा बिहीबार भएकाे सवारी दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ । अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–४ स्थित सडकमा हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई अरनिको यातायातको बा…

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने चितवन…

हेलम्बुको महाँकालमा आर्थिक विकासका लागि बाख्रा वितरण

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–७ महाँकालमा आर्थिक सशक्तिकरण, बाख्रा वितरण, पशुपालन अभिमुखीकरण तथा विद्यालय सहयोग कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ । परिवर्तनका लागि सहकार्य नेपालको आयोजना तथा हेलम्बु गाउँपालिकासँगको समन्वयमा…

मेलम्ची नगरपालिकाको वार्षिक समीक्षा सम्पन्न

मेलम्ची । मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नगरले सञ्चालन गरेका योजना तथा नीतिहरू आवश्यकता अनुसार संशोधन गर्न सकिने बताएका छन् । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले…

मेलम्ची खानेपानीको विवादः संघर्ष समिति र सरकारबीचको वार्ता निष्कर्षमा

काठमाडौँ । मेलम्ची खानेपानी संघर्ष समित र सरकारबीचको वार्ता सकारात्मक भएको छ । यससँगै तत्कालका लागि विवादको अन्त्य भएको छ भने रोकिएको पानी पथान्तरण पनि सुचारु हुने भएको हो ।…

मनकामना साकोसद्वारा बनेपा प्रहरी चौकीलाई ल्यापटप सहयोग

बनेपा । बनेपा नगरपालिका वडानम्बर ५, घोगेचौरमा मुख्य कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय बनेपालाई एक थान ल्यापटप हस्तान्तरण गरेको छ…