पाँचपोखरीमा टेलिकम टावर स्थापनाका लागि अनुमति
सिन्धुपाल्चोक । तीन वर्षको अथक प्रयासपछि सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा टेलिकम टावर स्थापना गर्नका लागि आवश्यक अनुमति प्राप्त भएको छ । निकुञ्जको स्वीकृतिसँगै अब यस क्षेत्रका तीर्थयात्री, पर्यटक तथा स्थानीय बासिन्दाको…
