Category: समाचार

रसुवा भोटेकोशी बाढी : हालसम्म ३८९ जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ३८९ जनाको मृत्यु भएको…

सिक्रेदोभान पुलबाट यातायात सञ्चालनको तयारी, खानीखोलादेखि हेटौंडासम्मको यात्रा सहज हुने

खानीखोला । काभ्रेको खानीखोला गाउँपालिकाको केन्द्रदेखि बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको सिक्रेदोभान पुलबाट यातायात सञ्चालनको तयारी भएको छ । बागमती नदीमाथि निर्माण गरिएको उक्त पुल सञ्चालनमा…

मण्डनदेउपुरका चार विद्यालयका विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री वितरण

मण्डनदेउपुर । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ धुलिखेल सिखलापुरको सहयोग तथा सामाजिक अभियन्ता एवं पत्रकार यदुनाथ गौतम…

काभ्रेमा बिल बिजकबिनाको साढे ११ किलोभन्दा बढी चाँदीका गरगहना बरामद

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट प्रहरीले बिल बिजक नभएका ठूलो परिमाणका चाँदीका गरगहना तथा तयारी सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार बिहान…

काभ्रेका ग्यास उद्योगमा प्रशासनको छड्के अनुगमन, ग्यास नपाइएको जनगुनासो भने उच्च

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । काभ्रेपलाञ्चोकमा ग्यासको अभाव भएको जनगुनासो बढेपछि जिल्ला सुरक्षा समितिले जिल्लामा सञ्चालनमा रहेका ग्यास उद्योगहरूको छड्के अनुगमन गरेको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको…

काभ्रेमा गौतम बन्धुहरूको प्रथम अधिवेशन सम्पन्न

बनेपा । गौतम बन्धु राष्ट्रिय समाज काभ्रेको जिल्ला भेला तथा प्रथम अधिवेशन बनेपास्थित गौतम भिलेज रिसोर्टमा गत शनिबार सम्पन्न भएको छ । अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।…

मोतियाबिन्दुको उपचारका लागि जिल्ला सहकारी संघ काभ्रे र रेयुकाई अस्पतालबीच सहकार्य

बनेपा । काभ्रेपलाञ्चोकका नागरिकलाई सहज रूपमा आँखाको उपचार सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला सहकारी संघ लि., काभ्रे र रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाबीच सहकार्यका लागि सम्झौता भएको छ ।…

हेलम्बु हिमालयन ग्रेट ट्रेल: प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनको नयाँ सम्भावना

ज्ञानमणि नेपाल कालोटोपी सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिकामा निर्माणाधीन हेलम्बु हिमालयन ग्रेट ट्रेल -षडाक्षरी धर्मचक्र पर्खाल) नेपालकै उत्कृष्ट पर्यटन गन्तव्यहरूमध्ये एक बन्ने सम्भावना बोकेको महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ । काठमाडौंबाट छोटो…

विक्षिप्त अवस्थामा रहेकी महिलाको रोशीबाट उद्धार

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ कटुन्जे बजारबाट विक्षिप्त अवस्थामा रहेकी अन्दाजी २५ वर्षीया एक महिलाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार राति करिब ९ः४५ बजे…

मंगल जनविजय माविमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम

रोशी । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, मंगलटारस्थित श्री मंगल जनविजय माध्यमिक विद्यालयमा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा विद्यालयका कक्षा १० मा अध्ययनरत…