Category: समाचार

डेंगी संक्रमण ७२ जिल्लामा पुग्यो, देशभर एक हजार दुई सय ५५ संक्रमित भेटिए

काठमाडौं । मनसुन लागेसँगै डेंगी संक्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेंगी संक्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरी…

मन्दिर निर्माणका लागि लगाइएको सप्ताहमा करोड वढी संकलन

कुन्तावेसी । मण्डनदेउपुर नगरपालिकाको वडा नं ७ नौविसेमा बज्रयोगिनी मन्दिर निर्माणको लागि श्रीमद भागवत १०८ सप्ताह विराट ज्ञान महायज्ञको आयोजना गरिएको थियो । सप्ताहको ५८ औं खण्ड अन्तर्गत नौबिसेमा आयोजना…

बनेपालाई सडक बालबालिका मुक्त नगर घोषणा

बनेपा । काभ्रेको बनेपा नगरपालिकालाई सडक बालबालिका मुक्त नगर घोषणा गरिएको छ । बिहीबार जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्यतामा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नगरलाई सडक बालबालिका…

डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अन्तक्र्रिया

धुलिखेल । जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजनामा बिहीबार डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अन्तक्र्रिया सम्पन्न भएको छ । कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत धुलिखेलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा डेंगी सार्ने…

अझै बनेन धुलिखेल–खावा सडकः स्रोत सुनिश्चित भयोः बाँस्कोटा

धुलिखेल । धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूले सास्ती भोग्नु परेको छ । धुलिखेलदेखि खावासम्मको सडक विस्तार कार्य समयमै सम्पन्न नहुँदा यात्रुहरूले विगत दुई वर्षदेखि सास्ती खेपिरहेका हुन् । २०७९…

किसानले पत्तै पाएनन् १३ औँ राष्ट्रिय कृषक दिवस

ज्ञानमणि नेपाल कालोटोपी कृषि प्रधान देश नेपालमा मंगलबार १३ औँ राष्ट्रिय कृषक दिवस मनाइएको छ । देशभरका कृषकहरुको सम्मानको लागि मनाइने यो दिवसका दिन देशभित्रका कृषि पेशा र सेवामा लागेका…

पनौतीमा एक दिने बाली उपचार शिविर

प्रदीप के.सी. बञ्जारा पनौती । जिल्ला कृषि विकास कार्यालय काभ्रेको आयोजना तथा मध्यमार्ग कृषि सहकारी संस्था पनौतीको समन्वय एवं बाली संरक्षण प्रयोगशाला हरिहरभवन र पनौती नगरपालिकाको प्राविधिक सहयोगमा सोमबार एक…

काठमाडौं विश्वविद्यालयका १ हजार १२९ विद्यार्थी दीक्षित

धुलिखेल । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोह (दोश्रो चरण) शुकबार भएको छ । जसमा १ हजार १२९ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपति…

ज्ञानकुञ्जको रोडरेस सकियो

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाकै अब्बल, सकारात्मक सोच, दृढ इच्छा शक्ति, तथा परिश्रमका साथ शैक्षिक क्षेत्रमा निरन्तर प्रगति गरिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको पाँचौ रोडरेस शनिवार सम्पन्न भएको छ । पहिलो चरणमा…

बनेपालाई सडक बालबालिका मुक्त नगरपालिका घोषणा

बनेपा । काभ्रेकाे बनेपा नगरपालिकालाई सडक बालबालिका मुक्त नगर घोषणा गरिएको छ । बिहीबार जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गाैतमकाे प्रमुख आतिथ्यतामा नगरपालिकामा आयाेजित एक कार्यक्रमका बीच नगरलाई सडक बालबालिका…