नेपाल रेडक्रस साेसाइटी काभ्रे र लक्जेम्बर्ग रेडक्रसका प्रतिनिधिबीच शिष्टाचार भेटघाट
काठमाडौँ । नेपाल रेडक्रस साेसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखामा जेठ महिनाकाे १८ गते लक्जेम्बर्ग रेडक्रसकाे इन्टरनेशनल डिपार्टमेन्टका प्रमुख श्रीमान रेमी तथा प्रतिनिधि श्रीमती काेराेलिना र नेपाल रेडक्रस साेसाइटी केन्द्रीय कार्यालयका प्रतिनिधिहरुले…
