लड्केश्वर धाममा साउनमा त्रिशुल अर्पण रुद्रयाग हुने
बल्थली । नेपालकै चर्चित लड्केश्वर धाममा शिवपुराण तथा गंगा दशहरा स्नान सकिए लगत्तै आगामी श्रावण महिनामा त्रिशुल अर्पण रुद्रयाग आयोजना गर्न लागिएको छ । कालाग्नि रुद्रपीठ पीठाधीश मुकुन्द शर्मा हुमागाईका…
