Month: September 2025

दशैंः यस्ता छन् धार्मिक तथा साँस्कृतिक पक्षहरु

ज्ञानमणि नेपाल कालोटोपी काठमाडौं । हिन्दू धर्मसँग सयौं पर्व र संस्कृतिहरु जोडिएर आउँछन् । सबैको आआफ्नै महत्व र विशेषता छन् । यसैमध्ये एक हो दशैं । हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो…

सिन्धुपाल्चोकमा बस दुर्घटनाः घाइतेकाे मेलम्ची अस्पतालमा उपचार

सिन्धुपाल्चोक । काठमाडौंबाट सिन्धुपाल्चोकको हेलम्बु–३ पाल्चोकतर्फ गइरहेको बा ३ ख ९३०८ नम्बरकाे यात्रुबाहक बस दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएअनुसार घाइतेहरुकाे मेलम्ची नगर…

बुडाेल सामुदायिकद्वारा २४० ज्येष्ठ नागरिकलाई सम्मान

बनेपा । बुडाेल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा संस्थामा आबद्ध ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेको छ। शनिबार संस्थाले ७५ वर्ष उमेर पूरा भएका २४०…

सहकारी संघद्वारा ३ विधामा सम्मान

बनेपा । जिल्ला सहकारी संघ काभ्रेको ४४औं साधारण सभा तथा ५८औं स्थापना दिवसको अवसरमा विभिन्न ३ विधामा सम्मान गरी मनाएको छ । कार्यक्रममा पत्रकार काभ्रे टाइम्सका सम्पादक रमेशप्रसाद न्यौपाने, नवदुर्गा…

विन्धवासिनी साकोसको ३२ औं साधारणसभा

बनेपा । काभ्रे जिल्लाकै उत्कृष्ट मध्येको एक विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३२ औं साधारण सभा सम्पन्न गरेको छ । बनेपामा शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच संस्थाको…

संविधान दिवसमा काभ्रेका दलहरुका बेग्ला बेग्लै कार्यक्रम

बनेपा । संविधान दिवसमा काभ्रेका प्रमुख राजनीतिक दलहरुले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् । शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले बनेपामा कार्यक्रम गरेका हुन् । नेपाली कांग्रेसले…

पाँचखाल चौकीमा प्रहरीको अस्थायी बसोबास

पाँचखाल । जेनजी आन्दोलनकारीबाट तोडफोड भएको काभ्रेपलाञ्चोकको पाँचखाल इलाका प्रहरी चौकीमा प्रहरीको अस्थायी बसोबास शुरु भएको छ । नेपाली कांग्रेस काभ्रे प्रदेश–२ (क) का सभापति हेमकुमार तामाङको सक्रियतामा अस्थायी बसोबासको…

दलहरु सच्चिनु जरुरी

गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि देशमा एकाएक राजनीतिक उथलपुथल भएको छ । प्रतिनिधि सभा विघटनसँगै नयाँ चुनावको घोषणा भएको छ । यी दुई दिनमा यति ठूलो मानवीय…

जेनजी आन्दोलनः योजना बनाएरै आगजनी र तोडफोड भएको काभ्रेका दलहरुको निष्कर्ष, कानुनी उपचारमा जाने तयारी

बनेपा । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनसँगै घुसपैठ पनि भएको पाइएको छ । खासमा जेनजीहरुले तोडफोड र आगजनी गर्ने मनसायले आन्दोलन नगरेको र उनीहरुको नाममा केही…

आन्दोलनमा आगजनी भएका संरचनाहरुको अवलोकन

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम नेतृत्वको टोलीले भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनी भएका जनप्रतिनिधि, नगरपालिका भवन तथा प्रहरी चौकीहरुको स्थलगत अवलोकन गरेको छ । सोमबार…