Month: February 2026

गुणराजलाई सघाउन काठमाडौँमा नमोबुद्ध नगरवासीको भेला

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मुक्तानलाई सघाउन काठमाडौँमा नमोबुद्ध नगरवासीको भेला आयोजना गरिएको छ । विभिन्न पेशा व्यवसायका…

इतिहासमा नेपालको भूकम्प र अबको जोखिम

ज्ञानमणि नेपाल कालोटोपी नेपाल माघ २ गते २७ औं राष्ट्रिय भूकम्प सूरक्षा दिवस मनाइएको छ । नेपाल भूकम्पिय जोखिममा सबैभन्दा अगाडि रहेको ०७२ सालमा गएको भूकम्पले देखाइसकेको छ । विगतमा…

बाँसखर्क गरिबी निवारण बहुउद्देश्यीय सहकारीको छैठौं साधारणसभा

सिन्धुपाल्चोक । बाँसखर्क गरिबी निवारण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाँचपोखरी थाङपाल–१ को छैठौं बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बुद्धनारायण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति…

नाइटिङ्गेल एकेडेमीमा ‘फुटसल’ सञ्चालनमा, पत्रकार र प्याब्सनबीच मैत्रीपूर्ण खेल

बनेपा । बनेपा नगरपालिका वडा नं. १० जनागालमा रहेको नाइटिङ्गेल एकेडेमीले ‘नाइटिङ्गेल फुटसल’ सञ्चालनमा ल्याएको छ । फुटसलको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार…

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न भएको छ । विभिन्न महत्वपूर्ण विधेयक, नियमावली तथा समसामयिक विषयमाथि छलफल गर्दै १८औँ गाउँसभा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा गाउँसभाको सचिवालय…

ट्राफिक शिक्षक कार्यक्रम मेलम्चीमा सम्पन्न

सिन्धुपाल्चोक । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धिका निम्ति सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुका लागि मेलम्ची नगरपालिकासँगको सहकार्यमा आयोजित ट्राफिक शिक्षक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची…

जनजागृति माविको ५७ औँ वार्षिकोत्सव सम्पन्न

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ कटुञ्जेस्थित श्री जनजागृति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव तथा १६औँ अभिभावक भेला शनिबार सम्पन्न भएको छ। विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेख्य…

नमोबुद्धमा छाडा कुकुरहरूको बन्ध्याकरण

काभ्रे । नमोबुद्ध नगरपालिकामा छाडा कुकुरहरूको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक तथा छाडा…

क्षितिज इङ्गलिश स्कुलको १९ औं वार्षिक उत्सव सम्पन्न

बनेपा । बनेपा नगरपालिका वडानम्बर–७ स्थित क्षितिज इङ्गलिश बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १९ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले बिहीबार १९ औं वार्षिक उत्सव एवं २०८१ सालमा…

माघ २२ र २३ गते धुलिखेलमा ‘तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता’ हुँदै

काभ्रे । आगामी माघ २२ र २३ गते धुलिखेलमा ‘तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता–२०८२’ हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा काठमाडौँ विश्वविद्यालय र नेपाल इन्टरनेशनल इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिको…