Month: February 2026

व्यवहारिक सिकाइ र स्थानीय विकास जोड्ने पाँचपोखरी सिकाइ मेला सम्पन्न

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन: समृद्ध पाँचपोखरीको मूलधन” भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचपोखरी सिकाइ मेला–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। पाँचपोखरी थाङपाल…

काभ्रे जिल्लाव्यापी टेबल टेनिस प्रतियोगिता सम्पन्न

बनेपा । काभ्रे जिल्ला व्यापी टेबल टेनिस प्रतियोगिता आइतबार बनेपामा सम्पन्न भएको छ । माघ २३ गतेदेखि शुरु भएको प्रतियोगिता २५ गते आइतबार सम्पन्न भएको हो । बनेपा नगर टेबल…

नियमित स्तनपानमा आमाहरुले ध्यान दिनु जरुरी

काभ्रे जिल्लामा बालबालिकालाई नियमित स्तनपान घट्दोक्रममा रहेको पाइएको छ । यसप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै सचेतना कार्यक्रममा जोड दिएका छन् । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण नियन्त्रण) ऐन…

जेसीजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा

भकुण्डे । भकुण्डेबेँसी जेसीजले रोशी गाउँपालिका तीन वटा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । भकुण्डेबेँसी जेसीजमा नयाँ अध्यक्ष आउने वित्तिकै रोशी गाउँपालिका वडा नं ५ को विद्या विकास…

काभ्रेका ३ हजार २९० किशोरीका लागि एचपीभी खोप अभियान सञ्चालन

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका ३ हजार २९० किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जिल्लाभर एचपीभी (HPV) खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभियान काभ्रेपलाञ्चोक जिल्लाका सबै १३ वटै…

नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी

बनेपा । नाइटिङ्गेल एकेडेमीमा बिहीबारदेखि परियोजना आधारित सिकाइ (Project–Based Learning PBL) प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीको पहिलो दिन बिहीबार कक्षा ८ र ९ का विद्यार्थीहरूले तयार पारेका विविध शैक्षिक…

नेपाल गोजुरियो कराँते संघ प्रगति डोजोको तेस्रो ग्रेडिङ सम्पन्न

सिन्धुपाल्चोक । नेपाल गोजुरियो कराँते संघ प्रगति डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको तेस्रो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाल गोजुरियो…

सुभाष स्मृति प्रतिष्ठानको वार्षिकोत्सवका बारेमा तयारी बैठक सम्पन्न

पनाैती । सुभाष स्मृति प्रतिष्ठानको वार्षिकोत्सवका बारेमा तयारी गर्नका लागि कार्यसमितिको बैठक बसेको छ । संस्थाका अध्यक्ष चन्द्रबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले आगामी फागुनमा वार्षिकोत्सव गर्ने निर्णय गरेको छ ।…

मनकामना साकाेसद्वारा रक्तदान कार्यक्रम, ४८ जनाले गरे रक्तदान

बनेपा । मनकामना बचत तथा ऋण सहकारी संस्था बनेपाकाे बार्षिक कार्यक्रम अनुसार शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भयाे । नेपाल रेडक्रस साेसाईटी काभ्रे शाखाका प्राविधिक राधा थापाकाे नेतृत्वमा रक्तदान कार्यक्रम…

मधु आचार्यले शुरु गरे जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम

पाँचखाल । प्रतिनिधि सभा काभ्रे क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यले आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाट, घरदैलो अभियान र जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम शुरु गरेका छन् । बिहीबार…