बेरोजगार व्यक्तिको तथ्यांक संकलन सुरु
चौंरीदेउराली । जिल्लाको चौंरीदेउराली गाउँपालिकाले स्थानीय बेरोजगार व्यक्तिहरूको तथ्यांक संकलन गर्न सूचना जारी गरेको छ । रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ३ बमोजिम गाउँपालिकाले बेरोजगार व्यक्तिहरूको सूचीकरण गर्न लागेको…
कांग्रेस सामाजिक र आर्थिक क्रान्तिको अगुवा होः प्रवक्ता महत
बनेपा । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताउनुभएको छ । बुधबार नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा आयोजित…
‘आउटडोर फिल्म स्टुडियो’ निर्माणार्थ जग्गा–सम्झौता
धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवस धुलिखेल । जिल्लाको पर्यटकीय नगरी धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माण हुने भएको छ । यसका लागि चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच सोमबार वडा नं…
पानीका मुहान पुनर्जिवित कार्यक्रम प्रभावित
बनेपा । गत असोजको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकका सात स्थानीय तहमा सञ्चालन गर्न लागिएको पानीका मुहान पुनर्जिवित कार्यक्रम प्रभावित बनेको छ । कार्यक्रम सञ्चालनका लागि जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले…
इतिहासका कुराः कसरी भयो नेपाल–बेलायत सन्धि ?
ज्ञानमणि नेपाल कालोटोपी नेपाल भारत सीमा व्यथा चर्किंदै गर्दा धेरैले सन् १९५० को असमान सन्धि पुनरावलोकनदेखि खारेजीसम्मका सन्दर्भ उठान गर्दै आएका छन् । तर रोचक के छ भने १९५० को…
वर्षाअघि बीपी राजमार्गको मर्मत सकियोस्
बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत कार्य सुरु भएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको सडकको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको हो । विभागका…
किसानलाई बीमा र कृषि कर्जासम्बन्धी अन्तक्र्रिया
धुलिखेल । जिल्ला कृषि विकास कार्यालय काभ्रेले कृषि कर्जा तथा बीमामा कृषकहरुको पहुँच बढाउन बैंक, बीमा कम्पनी र कृषकहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । बिहीबार धुलिखेलमा सम्पन्न कार्यक्रममा सम्बन्धित सरोकारवालाहरुको…
भालेश्वर माविमा शैक्षिक मेला प्रदर्शनी
पनौती । पनौती नगरपालिका वडानम्बर ८ स्थित भालेश्वर माध्यमिक विद्यालयमा शुक्रबार शैक्षिक प्रदर्शनी आयोजना गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले तयार पारेका शैक्षिक सामाग्रीहरुको प्रदर्शन गरी सिकाई आदानप्रदान गर्ने उद्देश्यले…
खेलकूदले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउँछः मुख्यमन्त्री लामा
बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन खेलकुदको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकले शुक्रबार बनेपामा आयोजना गरेको ‘१६औँ राष्ट्रपति रनिङ…
बाढीपछिको सिन्धुलीः पुरानै लयमा फर्किँदैछन् मुल्कोटवासी
मुल्कोट, सिन्धुली । प्राकृतिक विपत्तीलाई न कसैले रोक्न सक्छ न त कुनै संकेत दिएर नै आउँछ । भनिन्छ नि, प्राकृतिक विपत्ती बाजा बजाएर आउँदैन । यस्तै अवस्था भोगेका सिन्धुलीको मुल्कोटवासीहरु…
