पर्यटकीय गन्तव्य बन्दै रोशीको भूमेचुलीः नयाँ वर्षमा पर्यटकको घुँईचो बढ्यो

ज्ञानमणि नेपाल कालोटोपी रोशी, काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ९ रजबास र महाभारत गाउँपालिका वडा नं. ४ को सीमानामा रहेको बुम्बगाङ-भूमेचुली)मा नयाँ वर्षको अवसरमा विशेष मेला लागेको छ…

देश चलाउन रेमिट्यान्सकै भर कहिलेसम्म ?

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो आठ महिनामा नेपाल भित्रिने विप्रेषण -रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह ३७.७…

यात्रा डायरी : महाभारतको सेरोफेरो, विकास र अविष्मरणीय यादहरु

ज्ञानमणि नेपाल कालोटोपी महाभारत । चैत २४ गते बिहान आत्मिय मित्र पेमा लामाको फोन आयो । भोलि के छ फुर्सद, समय मिल्छ भने डाँडापारी जाउँ, म चाँजोपाँजो मिलाउँछु । म…

मण्डनदेउपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा

कुन्तावेँसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकालाई यो आर्थिक वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । आइतबार नगरप्रमुख एवं नगरस्तरीय खोप समितिका संयोजक टोकबहादुर वाईबाको अध्यक्षता तथा…

महाभारतको फुस्रो गोपेडाँडा बन्दैछ धार्मिक पर्यटकीय गन्तव्य

ज्ञानमणि नेपाल कालोटोपी गोपेडाँडा, महाभारत । काभ्रेको महाभारत गाउँपालिका वडा नं ५ को गोपेडाँडा कुनै बेला फुस्रो डाँडो मात्रै थियो । तर पछिल्ला दिनहरुमा यहाँको परिचय फेरिएको छ । यहाँ…

पनौतीमा फूड बैंक सञ्चालनमा : स्थानीय उत्पादनलाई प्राथमिकता दिइने लक्ष्य

ज्ञानमणि नेपाल कालोटोपी पनौती । राष्ट्रिय कृषि कम्पनी लिमिटेडद्वारा काभ्रेको पनौतीमा आर.के.सि. एन.एल फूड बैंकको सञ्चालनमा आएको छ । वैशाख ५ गते यसको उद्घाटन भएको हो । स्थानीय उत्पादनलाई प्राथमिकता…

चौंरीदेउरालीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

धुलिखेल । एकीकृत जनस्वास्थ्य तथा पोषण अभियान अन्तर्गत सञ्चालन गरिएको दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजना तथा चौंरीदेउराली गाउँपालिकाको समन्वय तथा व्यवस्थापनमा पूर्णरुपमा सम्पन्न भएको छ…

अवैध लागूऔषधसहित काभ्रे भन्ज्याङबाट संजिव लामा पक्राउ

काभ्रे । धुलिखेल नगरपालिका–९ काभ्रे भन्ज्याङबाट अवैध लागूऔषध पोलेन २ सय ८ ग्राम र गाँजा २ सय ६० ग्रामसहित रोशी गाउँपालिका–११ बस्ने ४५ वर्षीय संजिव लामालाई सोमबार बिहान प्रहरीले पक्राउ…

धुलिखेल–खावा सडकखण्डमा दुईतर्फी आवागमन

धुलिखेल । स्तरोन्नती भइरहेको अरनिको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुईतर्फी आवागमन सञ्चालन गरिएको छ । सडक कालोपत्रे गर्न चैत ७ गतेदेखि पटकपटक विभिन्न मिति थप्दै ३० गतेसम्म आवागमन बन्द…

जाँतोमै रमाइरहेका गोपीलाल भन्छन्, ‘यही जाँतो जसरी नै घुमे जिन्दगीका ७१ वर्ष’

ज्ञानमणि नेपाल कालोटोपी चौढिक, महाभारत । काभ्रेको महाभारत गाउँपालिका वडानम्बर ५ मा छ गोपीलाल लुंगेली मगरको घर । उहाँको घरको एक कुनामा जाँतो राखिएको छ । सामान्य कुटानी पिसानीका काम…