धार्मिक प्रवचन एवं सत्संग समारोह
बनेपा । चण्डेश्वरी मन्दिर परिसरमा रहेको हर्षनारायण कर्माचार्यको घरमा १ दिने धार्मिक प्रवचन एबम सत्संग समारोह सम्पन्न भएको छ । श्रद्धेय नेपाल महर्षि बैदिक फाउण्डेशनको प्रबक्ता भरतराज पौडेलले प्रमुख अतिथि…
काठमाडौँ विश्वविद्यालयको विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्छ
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम गर्न नसकिए विश्वविद्यालयको छविमा नकारात्मक असर पर्नेबारे चिन्ता व्यक्त गरिएको छ । शिक्षा पत्रकार समाजले बिहीबार आयोजना…
प्रेस चौतारी नेपाल काभ्रेको अध्यक्षमा केदार तिमल्सिना
बनेपा । प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं अधिवेशनबाट केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । मंगलबार बनेपामा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । जसमा…
कानपुरमा प्रहरी चौकी भवन
कानपुर । नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुरमा रहेको प्रहरी चौकी शिखरपुर (कानपुर) को नवनिर्मित भवन उद्घाटन गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमविच बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख…
डेडीथुम्का माविमा अक्षयकोष स्थापना गरिने
कुन्तावेंसी । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडानम्बर ९ स्थित डेडीथुम्का माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिने भएको छ । सो विद्यालयबाट २०५५ सालमा एसएलसी दिएका विद्यार्थी समूहले सँगै पढेका साथीहरुबाट प्रतिव्यक्ति न्यूनतम…
विद्यासागरको अभिभावक दिवस
बनेपा । बनेपामा रहेको विद्यासागर इङ्गिस सेकेण्डरी स्कूलको पहिलो चरणको अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका अभिभावक, विद्यार्थी र शिक्षक कर्मचारीको विशेष उपस्थितीमा कक्षा नर्सरीदेखि पाँचसम्मका विद्यार्थीहरुले…
भुद्रङ के होः सह–प्रा. माधवप्रसाद तिमल्सिना
भुद्रङ (इतिहास, संस्कृति र धर्म सम्बन्धी लेखहरू) काभ्रे बहुमुखी क्याम्पसका प्रमुख समादर्शीय प्रा. के.जी. वैदारको अथक मिहिनेत र प्रयासको अति नै जानकारीमूलक ऐतिहासिक तथा सामाजिक अवयवहरू समेटिएको लेखहरूको एउटा ग्रन्थ…
लथालिंग तरिकाले राजमार्ग विस्तार सँगै आम जनतालाई सास्ती
नवराज के.सी. नेपाल सरकारले देशका मुख्य, मुख्य सडक को स्तरोन्नति गर्दै ६ लेन,८ लेनका सुविधासम्पन्न राजमार्ग बनाउने काम गरिरहेको छ । जुन अत्यन्तै सकारात्मक कुरा हो त्यसै अन्तर्गत कोशी राजमार्ग,…
वातावरण संरक्षण र महिला स्वास्थ्यमा जोड दिउँ
पछिल्ला दिनहरुमा ग्रामीण र शहरी क्षेत्रका विशेषगरि महिलाहरु भान्छाका काममा कसरी सहजीकरण हुन सकिन्छ भनेर त्यसतर्फ आकर्षित भइरहेका छन् । गाउँघरमा चुल्होको काम गर्न अहिले पनि धुवाँमै गुम्सिनुपर्ने अवस्था छ…
खानेपानी आयोजना मर्मतका लागि २८ करोड ५० लाख लाग्ने
पनौती । जिल्लाका तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि संघीय सरकारसँग सहयोग माग गरिने भएको छ । जिल्लास्थित धुलिखेल, बनेपा र पनौतीका नगरप्रमुखको संयुक्त बैठकले गत असोज…
