पनौतीका बिदुर खड्का, जसले हालसम्म १२२ पटक रक्तदान गरे
काभ्रे । भनिन्छ, रक्तदान जीवन दान हो । यसको सफल उदाहरण बन्नुभएको छ काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडानम्बर ६ का बिदुर खड्का । उमेरले ५८ वर्ष भयो उहाँको । २०३८ सालमा…
सिद्धेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि श्रीमद् भागवत महायज्ञ
काभ्रे । बनेपा नगरपालिका वडा नम्बर २ गिरिगाउँमा रहेको सिद्धेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि स्वर्णिम श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान २०८१ को आयोजना गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर…
सोह्र हजार छात्रालाई एचपिभी खोप लगाइने
काभ्रे । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ ।…
विद्युतीय प्रेसर कुकरको प्रयोग बढेसँगै प्रभावकारी बन्दै
सन्दर्भः नारी चेतना केन्द्रद्वारा विद्युतीय कुकर अनुदानमा वितरण काभ्रे । पछिल्ला दिनहरुमा ग्रामीण र शहरी क्षेत्रका विशेषगरि महिलाहरु भान्छाका काममा कसरी सहजीकरण हुन सकिन्छ भनेर त्यसतर्फ आकर्षित भइरहेका छन् ।…
जिल्ला समन्वय समितिद्वारा डिसीसी कप अन्तर विद्यालय फुटसल प्रतियोगिता
काभ्रे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजना तथा विश्व युवा महोत्सव २०२५ को प्रायोजनमा डिसीसी कप अन्तर विद्यालय फुटसल प्रतियोगिता भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार…
पाँचखालमा रहेका ऐतिहासिक र पुरातात्विक सम्पदाको उत्खनन् गरिने
काभ्रे । पुरातत्व विभागले पाँचखाल नगरपालिका–७ स्थित पुरातत्वस्थलमा रहेका प्राचीन सम्पदा क्षेत्रमा यस वर्ष उत्खनन गर्ने भएको छ । विभागले प्रारम्भिक चरणमा ०७७ चैतमा गरेको ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण)का आधारमा…
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घण्टा बन्द गर्ने तयारी
काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ । ०७९ पुस २४ गतेदेखि अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म…
महाभारतको जङ्गलमा भिषण आगलागी
काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा मंगलबार दिउँसोदेखि भिषण आगलागी भइरहेको छ । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सामुदायिक वनमा आगलागी भएको हो । नेपाली सेना तथा प्रहरीका टोलीले…
बनेपामा माघ १६ गतेदेखि सोनाम ल्होछार मेला तथा महोत्सव
काभ्रे । काभ्रेपलाञ्चोकको व्यापारिक नगरि बनेपामा माघ १६ गतेदेखि साताव्यापी रुपमा सोनाम ल्होछार मेला तथा महोत्सव हुने भएको छ । बिहीबार बनेपामा पत्रकार सम्मेलन गर्दै आयोजक औद्योगिक मेला महोत्सव प्रतिष्ठान…
नक्सापास नभइ बनाइएका घरहरुको अभिलेखिकरण हुँदैछः पोषण लामिछाने (प्रमुख प्रशासकीय अधिकृत, बनेपा नगरपालिका)
निजामती क्षेत्र आफैंमा शक्तिशाली क्षेत्र हो । जसमा नागरिकको पनि धेरै नै विश्वास रहँदै आएको पाइन्छ । कतिपय अवस्थामा कर्मचारीले काम नगरिदिँदा समस्यामा परियो भन्ने जनगुनासो पनि नआएका भने होइनन्…
