मनाइयो १२ औं नेपाली टोपी दिवस

काठमाडौं । जुझारु युवाहरुको सक्रियतामा स्वतस्फूर्त रुपमा हरेक वर्ष जनवरी १ का दिन मनाइने राष्ट्रिय टोपी दिवस आज पनि मनाइएको छ । काठमाडौंको वसन्तपुरमा एक कार्यक्रम गरी १२ औं राष्ट्रिय…

काँग्रेस केन्द्रीय सदस्य शिव हुमागाईंलाई मातृशोक

काभ्रे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलाई मातृशोक परेको छ । हुमागाईंकी माता देवमाई हुमागाईंको ९१ वर्षको उमेरमा मंगलबार दिउँसो निवासस्थान पनौतीमा निधन भएको हो । दिवंगत हुमागाईंको मंगलबार…

‘घामको पर्खाल’ माथि परिचर्चामा कवि सूर्य लाकोजू अभिनन्दित

बनेपा । कवि सूर्यप्रसाद लाकोजूको ‘घामको पर्खाल’माथि हालै परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्य जगतमा छुट्टै पहिचान बनाउनु भएका साहित्यकार सूर्यप्रसाद लाकाेजुकाे याे छैठौँ कविता कृति हो । पाँच…

पनौती नगरपालिकाको १६ औं नगर सभा, ४६ करोड बजेट कटौती

काभ्रे । पनौती नगरपालिकाको १६ औं नगर सभा बिहीबार सम्पन्न भएको छ । सभाले गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिको पुनर्निर्माणका लागि भन्दै ४६ करोड…

नमोबुद्धद्वारा पत्रकारलाई सम्मान

काभ्रे । नमोबुद्ध नगरपालिकाले नेपाल पत्रकार महासंघ काभ्रे शाखाको १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ । नगरपालिकाले बिहीबार आफ्नै भवनमा आयोजित एक कार्यक्रमका बीच पत्रकारहरुलाई…

जिल्ला बचत संघ काभ्रेको २७ औं बार्षिक साधारण सभा

काभ्रे । जिल्ला बचत संघ काभ्रेको २७ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उदयराम कायश्थको अध्यक्षता तथा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेको प्रमुख आतिथ्यतामा साधारण…

शब्दयात्राको १३ औं वार्षिक साधारण सभा सम्पन्न

काभ्रे । शब्दयात्रा प्रकाशनले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले शनिबार शब्दयात्राको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाका…

तेह्र दिनमा सात वटा भूकम्पको पराकम्प

काठमाडौँ । पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो…

मण्डनदेउपुरमा ज्वाईंले गरे सासुको हत्या

काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नं १ गैरीगाउँ घिसिङटोलमा ज्वाईले सासुको हत्या गरेका छन् । काम नगर्ने भनेर सासुले गाली गरेको भन्दै मंसिर ३० गते आफ्नै घरभित्र मृत अवस्थामा फेला…

मुक्तक

शम्भुप्रसाद न्यौपाने, काभ्रेपलाञ्चोक मिल्दैन कानुन रेमिट्यान्स नपाए निल्दैन जानुन भ्रम फिजार्न नपाए कोशी कर्णाली बिकट न्यानो छैन नेता पावर पौचमा मतियार रमाए । चलेको मौसम परिबर्तन भएन तातोतुतोको न्याय निसाव…