तेमालका ४० युवा कांग्रेसमा प्रवेश, सभापति लामाद्वारा सदस्यता प्रदान

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं २ का ४० जना युवा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काठमाडौँको बालुवाटारमा आइतबार आयोजित एक कार्यक्रममा उनीहरु कांग्रेस…

निर्वाचन आचार संहिता पालनामा ध्यान दिउँ

चुनाव नजिकिँदै गर्दा निर्वाचन आचार संहिताको उल्लंघन गर्नेहरुको संख्या पनि बढीरहेको छ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा सहभागी कतिपय राजनीतिक दल वा…

जनक माविको नौलो प्रयोग: प्रभावकारी बन्दै पढ्दै कमाउँदै र पशुविज्ञान कार्यक्रम

ज्ञानमणि नेपाल कालोटोपी काभ्रे । बजारभन्दा अलि पर, शान्त ठाउँ, रमाइलो पनि उस्तै । वरिपरि गाई, भैंसी र बाख्रा पालन । यो दृष्य देख्दा कुनै व्यवसायिक पशुपालक किसानको सुधारिएको पशुफार्म…

प्रतिनिधि सभा सदस्य निर्वाचनकाे तयारीका लागि आयाेगले एक हप्तामा के के गर्याे ?

काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सम्पूर्ण जिल्लामा पुर्‍याइसकिएको छ। मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका ६,७४३…

आयाेजकले जित्याे बनेपा नगरस्तरीय प्रथम नाइटिङ्गेल जुनियर फुटसलकाे उपाधि

बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको नाइटिङ्गेल एकेडेमीको आयोजना र बनेपा प्याब्सनको सहकार्यमा बनेपा नगरस्तरीय प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिताकाे उपाधि आयाेजक नाइटिङ्गेल एकेडेमीले जितेकाे छ…

रेडक्रस काभ्रेले निर्वाचनमा जिल्लाका सबै पालिकामा प्राथमिक उपचार टोली खटाउँदै

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेले प्रतिनिधि सभा निर्वाचन २०८२ लक्षित निर्वाचन केन्द्रीत प्राथमिक उपचार सेवा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सबै पालिकामा प्राथमिक उपचार टोली पठाउने तयारीस्वरुप अभिमुखीकरण…

काभ्रे बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव

बनेपा । काभ्रे बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव सम्पन्न भएकाे छ । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनचन्द वादेले मंगलबार कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे हाे । मन्त्री वादेले विद्यार्थीलाई उच्चस्तरीय प्राविधिक…

नेपाल पुलिस स्कुलले मनायाे ४२ औं स्थापना दिवस

काभ्रेपलाञ्चोक । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नविना कार्कीको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ४२औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ…

बनेपा र धुलिखेलका ग्याँस कम्पनी र पेट्रोल पम्पमा जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा अनुगमन

ज्ञानमणि नेपाल कालोटोपी बनेपा। जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाको धुलिखेल र बनेपामा रहेका पेट्रोल पम्प र ग्याँस कम्पनीको अनुगमन गरेको छ । सोमबार बनेपामा रहेका ग्याँस कम्पनीहरुको अनुगमन गरेको प्रशासनले…

हेलम्बुमा आयोजित निशुःल्क स्वास्थ्य शिविरमा ६८७ जनाले सेवा लिए

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको आयोजना, कोरिया नेपाल मैत्री अस्पतालको विशेषज्ञ डाक्टरसहित टोलीको सहयोग र डुनामिस चर्च हेलम्बु–४ को समन्वयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६८७ जनाले सेवा लिएका छन् । फागुन…