काभ्रे प्रहरीद्वारा समुदायमा आधारित विविध सचेतनामूलक कार्यक्रम
धुलिखेल । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक मातहतका विभिन्न प्रहरी इकाईहरूले साउन ४ गते सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विविध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् । समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्ने…
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि ३५ जनाको आवेदन स्वीकृत
धुलिखेल । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित उपकुलपति छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनहरूमध्ये ३५ जनाको दरखास्त स्वीकृत गरेको छ । समितिले सार्वजनिक…
भुम्लुमा करेन्ट लागेर एक महिलाको मृत्यु
भुम्लु । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डाँडाथोक तल्लोटारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ११ः३० बजे विद्युतको पोल अड्याउन राखिएको स्याण्ड नजिकबाट पैदल हिँडिरहेकी भुम्लु गाउँपालिका–७…
काभ्रेपलाञ्चोक पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा, १३ वटै पालिका शतप्रतिशत पूर्ण खोपयुक्त
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले काभ्रेलाई औपचारिकरूपमा…
नयाँ वर्ष प्रवेशसँगै मध्यमार्गका प्रतिबद्धता
ज्ञानमणि नेपाल कालोटोपी कुनैपनि कामको शुरुवात गर्नु ठूलो कुरा होइन । त्यसलाई निरन्तरता दिनु र बचाई राख्नु पक्कै पनि ठूलो कुरा हो । यही शिलशिलामा काभ्रेली भूमिमा २१ वर्ष पहिले…
‘मध्यमार्ग साप्ताहिक’ अब २२ औं वर्षको यात्रामा
कुनैपनि बच्चा जन्मिँदा उसमा धेरै आशा गरिन्छ । यसले भविष्यमा राम्रो गर्ला, कूल र परिवारको इज्जत जोगाउला.. यस्तै यस्तै । हुन पनि हो, कुनै बच्चा जन्माउनु ठूलो कुरा होइन ।…
बेथानचोकका २० महिला कृषकलाई कागतीका बिरुवा वितरण
बेथानचोक । ग्रामीण विकास संस्थाले AEIN – Aide à lÚEnfance de lÚInde et du Népal को आर्थिक सहयोगमा सञ्चालन गरिरहेको “गुणस्तरीय शिक्षा अभिवृद्धि, महिला सशक्तिकरण तथा जीविकोपार्जन सुधार परियोजना– दोस्रो…
सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिकालाई जोड दिँदै ललितपुरको गोदावरीस्थित देवीचौरमा पत्रकार पदयात्रा
ललितपुर । सम्पदा संरक्षण, सांस्कृतिक पहिचानको प्रवद्र्धन तथा स्थानीय सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सम्पादक समाज नेपालले शनिबार ललितपुरको ऐतिहासिक गोदावरी नगरपालिका वडानम्बर ७ मा रहेको देवीचौर क्षेत्रमा पत्रकार पदयात्रा…
मण्डनदेउपुरका आधारभूत तहका शिक्षकलाई पाँच दिने क्षमता विकास तालिम
महादेवस्थान । मण्डनदेउपुर नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आधारभूत तहका शिक्षक–शिक्षिकाका लागि सञ्चालन गरेको पाँच दिने क्षमता विकास तालिम सम्पन्न गरेको छ । नगरपालिकाका अनुसार तालिममा आधारभूत…
भारतको पञ्जाबमा काभ्रेका २६ वर्षीय सागर नेपालको रहस्यमय मृत्यु
नमोबुद्ध । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ घर भई रोजगारीका सिलसिलामा भारतको पञ्जाब राज्यस्थित राजपुरामा बस्दै आएका २६ वर्षीय सागर नेपालको रहस्यमय परिस्थितिमा मृत्यु भएको छ । घटना भएको ६ दिनपछि मात्र…
