धुलिखेलमा सरोकारवालाहरुको एउटै आवाज, ‘विपद् पूर्व तयारीमा सबैको सहयोग आवश्यक’
धुलिखेल । काभ्रेपलाञ्चोकका पाँच वटा स्थानीय तह विपद्को उच्च जोखिममा रहेको जानकारी दिँदै विपद् पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन सरोकारवाला निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिइएको छ ।…
रोशी गाउँपालिकामा २१ दिने बारिस्टा तालिम सम्पन्न
रोशी । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. १२ को आयोजनामा सञ्चालन गरिएको युवा लक्षित २१ दिने बारिस्टा तालिम सफलतापूर्वक सम्पन्न भएको छ । युवाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगार तथा रोजगारीका अवसर…
राष्ट्रिय कफी विकास बोर्डद्वारा काभ्रेको महाभारत गाउँपालिकालाई उत्कृष्ट सम्मान
महाभारत । “उत्पादनसँगै समृद्धि महाभारत” महाअभियान अन्तर्गत काभ्रेको महाभारत गाउँपालिकाले कफी उत्पादन तथा बजारीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ । यस उपलब्धिले गाउँपालिकावासीलाई थप उत्साहित र प्रेरित बनाएको गाउँपालिका अध्यक्ष…
भकुण्डेबेँसीका होटल–रेष्टुरेन्टमा अनुगमन, पाँच व्यवसायीलाई ७५ हजार जरिवाना
भकुण्डेबेसी । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसी क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरूको संयुक्त अनुगमनका क्रममा बुधबार पाँच व्यवसायीलाई कुल ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार…
पनौतीका १२० किसानले ५० प्रतिशत अनुदानमा ट्याक्टर पाउने
पनौती । कृषि उत्पादनको प्रमुख क्षेत्रका रूपमा परिचित काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ अन्तर्गत १२० जना किसानलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गर्ने भएको छ । नगरपालिकाको यो कार्यक्रमले…
नमोबुद्धमा लामखुट्टेको बासस्थान खोजी एवं नष्ट गर्ने अभियान
नमोबुद्ध । डेङ्गी रोग नियन्त्रण कार्यक्रमसम्बन्धी अभिमुखीकरण तथा लामखुट्टेको सम्भावित बासस्थान खोजी एवं नष्ट गर्ने कार्यक्रम काभ्रेको नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ लामाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा वडा नं.…
नमोबुद्ध नगरपालिकाद्वारा जनक मावि तथा उत्कृष्ट विद्यार्थी सम्मानित
भकुण्डेबेँसी । काभ्रेको नमोबुद्ध नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (क्भ्भ्) २०८१ र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने जनक माध्यमिक विद्यालय तथा नगरभित्रका उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरेको…
धुलिखेल–खावा सडकको हरिबिजोग अब सधैं अन्त्य होस्
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन भन्दै असार २२ गतेदेखि साउन ५ गतेसम्म टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरको अनुरोधमा असार ८…
पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति
राम्चेवेंसी । काभ्रेको मण्डनदेउपुर नगरपालिका–११ स्थित पञ्चकन्या आधारभूत विद्यालयका १५ जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष छात्रवृत्ति वितरण गरिएको छ । ईको हिमाल, नेपाल संस्थाको सहयोगमा आयोजित…
काभ्रे बहुमुखी क्याम्पसको स्पष्टिकरण
बनेपा । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार, सालबसाली मालपोत तिर्ने तथा हक हस्तान्तरण गर्न नपाइने शर्तसहित कि. नं. १६५ को जग्गा काभ्रे बहुमुखी क्याम्पसको नाममा दर्ता गरी जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रदान…
