काभ्रेमा गत वर्ष नयाँ उद्योग दर्ता घट्यो, नवीकरण भने बढ्यो
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा गत आर्थिक वर्ष २०८१÷०८२ मा नयाँ उद्योग दर्ता घटेको छ भने नवीकरण भने बढेको छ । अघिल्लो वर्ष नयाँ उद्योग ६५२ वटा दर्ता भएकोमा गत वर्ष…
अब धुलिखेल अस्पतालबाटै रेफर सेवा पाइने
धुलिखेल । अब धुलिखेल अस्पतालबाटै रेफर सेवा पाइने भएको छ । धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले बीमाको रेफर लगायतका सेवा साउन २६ गतेदेखि धुलिखेल अस्पतालको कम्पाउण्डबाटै उपलब्ध गराउने भएको हो ।…
कथा : सुन्तलीको नियति
ज्ञानमणि नेपाल कालोटोपी केही समयदेखि उनी साह्रै चिन्तित देखिन्थे । उनलाई चिन्ताले सताउनुको कारण पनि थियो । घरमा श्रीमती आँखा देख्न सक्दैनथिन् । पाँचजना छोरीहरू दिनदिनै हुर्किदै थिए । तिनीहरूको…
क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने
काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली चलचित्र सामाजिक विषयवस्तुहरुमा मात्र केन्द्रीत भएका छैनन् । निर्माताहरुले कुनै चर्चित व्यक्तिका जीवनमा घटेका घटनाहरुमा केन्द्रीय रहेर पनि चलचित्र बनाउन थालेका छन् । यसअघि पनि…
नागरिकको स्वास्थ्यप्रति सरकारको गैरजिम्मेवारीपन किन ?
सरकारले स्वास्थ्य बीमाका लागि साउन १ गतेदेखि नयाँ नियम लागू गरेपछि यसअघि भइरहेको सेवा एकाएक प्रभावित बनेको छ । जसले गर्दा देशभरका सेवाग्राहीहरु जस्तै काभ्रेका नागरिक पनि अहिले हैरान मात्र…
जिल्ला रेडक्रस काभ्रेद्वारा जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउन अभियान
ज्ञानमणि नेपाल कालोटोपी बनेपा । बढ्दो रगतको अभावलाई हटाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले काभ्रे जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउने एउटा विशेष अभियानको शुरुवात गरेको छ । गत आइतबार…
पनौतीका बिदुर खड्का, जसले हालसम्म १२३ पटक रक्तदान गरे
पनौती । भनिन्छ, रक्तदान जीवन दान हो । यसको सफल उदाहरण बन्नुभएको छ काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडानम्बर ६ का बिदुर खड्का । उमेरले ५९ वर्ष भयो उहाँको । २०३८ सालमा…
बनेपाको ‘गोसाइँस्थान’मा जनैपूर्णिमाको विशेष मेला
बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा आज मेला लागेको छ । रसुवाको धार्मिकस्थल गोसाइँकुण्डसँग कथा र महत्व जोडिएकाले त्यहाँ पुग्न नसकेका भक्तजन…
काभ्रेमा घरजग्गा कारोबार घट्योः अघिल्लो वर्षभन्दा साढे चार करोड कम राजश्व संकलन
ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । देशभर आर्थिक मन्दीका कारण देखाउँदै घरजग्गा कारोबार घटिरहेकै बेला काभ्रेमा पनि कारोबार घटेको छ । मालपोत कार्यालय काभ्रेले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा घर…
मण्डनदेउपुर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट- २०८२/८३
कुन्तावेँसी । मण्डनदेउपुर नगरपालिकाका नगर सभाका सदस्यज्यूहरु, मण्डनदेउपुर नगरपालिकाको नगर सभाको गरिमामय १७औं अधिवेशनको पहिलो बैठकमा हार्दिक स्वागत गर्दछु । नेपाली जनताले विभिन्न कालखण्डमा गरेका ऐतिहासिक जनआन्दोलन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक…
