एकै दिन दुई राष्ट्रिय सम्मान: आर्शु स्मृति प्रतिष्ठान नेपालको सामाजिक योगदानको उच्च मूल्याङ्कन
भक्तपुर । सामाजिक उत्तरदायित्वमा निःस्वार्थ समर्पित आर्शु स्मृति प्रतिष्ठान नेपाललाई एकै दिन दुईवटा राष्ट्रिय सम्मान प्रदान गरिएको छ। निरन्तर समाजसेवा र मानव कल्याणमा समर्पित कार्यको उच्च मूल्याङ्कनस्वरूप प्रतिष्ठानलाई दुई भिन्न…
‘सरकार नागरिकको स्वास्थ्यप्रति गैरजिम्मेवार बन्यो’ः सेवाग्राही
ज्ञानमणि नेपाल कालोटोपी बनेपा । सरकारले स्वास्थ्य बीमाका लागि साउन १ गतेदेखि नयाँ नियम लागू गरेपछि यसअघि भइरहेको सेवा एकाएक प्रभावित बनेको छ । जसले गर्दा देशभरका सेवाग्राहीहरु जस्तै काभ्रेका…
बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारको इतिहास
ज्ञानमणि नेपाल कालोटोपी काठमाडौं । हरेक राजनीतिक पार्टीका आआफ्नै इतिहास छन् । नेपालको इतिहासमा नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी हो । स्थापनादेखि अहिलेसम्मको इतिहास हेर्ने हो भने सबैभन्दा धेरै समय…
‘गोसाइँस्थान’ मा भव्य मेला लाग्ने, तयारी अन्तिम चरणमा
बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा लाग्ने मेलाको तयारी भइरहेको छ । बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल बढ्ने भएकाले मेला व्यवस्थापनका…
धुलिखेलको सार्वजनिक सुनुवाई
धुलिखेल । धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८१÷२०८२ को बार्षिक गतिविधि तथा सेवा प्रवाह सन्र्दभमा तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । कार्यक्रमलाई दिगो विकासका लागि नागरिक मञ्चले सहजिकरण गरेको…
नेपालका श्रमिकलाई स्वदेशमै टिकाउन सरकारले कहिले सोच्ने ?
एक वर्षमा नेपालमा बस्नका लागि २ हजार ३ सय विदेशीले श्रम स्वीकृति लिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार हाल ७४…
जुनियर रेडक्रस सर्कल अभिमुखीकरण तथा वेला उपशाखाद्वारा डिग्निटी किट हस्तान्तरण
पनौती । नेपाल रेडक्रस सोसाइटी, पनौती उपशाखाद्वारा आयोजना गरिएको जुनियर रेडक्रस सर्कल अभिमुखीकरण कार्यक्रम पनौती उपशाखाका अध्यक्ष राजु ताम्राकारको सभापतित्वमा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल रेडक्रस…
डिस्कोफ काभ्रेको बजेट प्रस्तुतीकरण कार्यक्रम
बनेपा । जिल्ला सहकारी संघ लि., डिस्कोफ काभ्रेको शुक्रबार संघको सभा हलमा संञ्चालक समिती, लेखा सुपरिवेक्षण समिती, सल्लाहकार, बिभिन्न उपसमिती र कर्मचारीहरुको सहभागितामा आ.व.२०८१÷०८२ को बार्षिक समिक्षा एवं आ.व.२०८२÷०८३ को…
जापानी युवा सर्कलका स्वयंसेवक काभ्रेमा
बनेपा । जापान रेडक्रस सोसाइटी चिवा शाखाले सो शाखाअन्तर्गत रहेका जुनियर तथा युवा स्वयंसेवीहरुलाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको जुनियर विभागसँग समन्वय गरी काभ्रे जिल्ला शाखाका अन्तर्गत रहेका जुनियर सर्कलहरुसँग…
बुडोल सामुदायिकको अभिमुखीकरण कार्यक्रम
बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.अन्तर्गत शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा बनेपा–०६, बुडोलस्थित चेतना केन्द्रको सभा हलमा शनिबार एसईई सम्मान कार्यक्रम तथा वृत्तीमार्ग निर्देशन अभिमुखीकरण कार्यक्रम…
