पानी तान्ने मेसिन चोरी गर्ने दुई जना पक्राउ

बनेपा । काभ्रे प्रहरीले पानी तान्ने पम्प तथा मेसिन चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा न. १ बस्ने २२ वर्षीय निरोज…

भदौ १५ सम्म बीपी राजमार्गमा राति गाडी नचल्ने

धुलिखेल । बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा लगाइएको रोक लम्बिएको छ । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले १५ भदौसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा…

एबिएमका विद्यार्थीलाई बधाई र विदाई

बनेपा । आदर्श विद्या मन्दिर बनेपाले आफ्नो विद्यालयको कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज…

रोटरी क्लब अफ पनौतीको पदस्थापन, पुरस्कार र सम्मान

पनौती । रोटरी क्लब अफ पनौतीले रोटरी वर्ष २०२५÷२६ का लागि गठित नयाँ कार्यसमितिका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ‘३२९२’ नेपाल–भुटानका पूर्व डिष्ट्रिक्ट गर्भनर दिलेन्द्रराज…

कर्मयोगी पुरुषका रुपमा श्रीकृष्ण र जन्माष्टमी पर्व

उद्धव पौड्याल भदौ महिनाको कृष्णपक्षको दिन राति १२ बजे मथुराको झ्यालखानामा यदुवंशी वासुदेवकी पत्नी देवकीको गर्भबाट श्रीकृष्णको जन्म भएकोले यस दिनलाई कृष्ण जन्मोत्सवका रुपमा भव्य, शान्त र सभ्य ढंगले यो…

विपद् व्यवस्थापनमा यो वर्ष पनि सरकार चुक्यो

गत वैशाखदेखि साउन २४ गतेसम्म कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका छन् । ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपद्का घटनामा परेर एक…

बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’ गरियो

बनेपा । प्राचीन एवं ऐतिहासिक महत्व बोकेको बनेपामा एक सय २३ वर्षअघि ‘कन्या–पूजा’ (रजस्वला नभएका दश वर्षमुनिका कन्यालाई) हुँदै आएको छ । उक्त परम्परालाई यसवर्ष पनि निरन्तरता दिइएको छ ।…

बादेलाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

हेटौंडा । काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद कञ्चनचन्द्र बादे बागमती प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै…

बनेपाका उपमेयरसहित तीन छोरीहरु, जो समाजलाई चुनौती दिँदै बुबाको काजकिरियामा बसे

प्रदीप के.सी. बञ्जारा बनेपा । साउन २५ गते आइतबार बुबा हरिप्रसाद सापकोटाको निधन भएपछि उहाँको काजकिरिया गर्नका लागि के गर्ने भन्ने बहस चल्यो । किनकी उहाँका सन्तान सबै छोरी मात्रै…

रेडक्रसद्वारा विपद् व्यवस्थापनसम्बन्धी दुई दिने तालिम

पि. कौडिण्य बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाले विपद् व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सम्पन्न गरेको छ । बिहीबार र शुक्रबार गरि सम्पन्न तालिममा शाखा अन्तर्गत सञ्चालित बाढीपहिरो पुनर्लाभ…