आध्यात्मिक चिन्तनः खोजी उज्यालोको…३७ !
ज्ञानमणि नेपाल कालोटोपी बिहानै निस्कन्छु, सबैतिर भीडैभीड छ । सडकतिर हेर्यो, मानिसकै भीड, अस्पतालतिर पनि उस्तै । गाडी चढ्ने स्टेशनतिर हेर्छु पाइला राख्ने ठाउँ छैन । पेट्रोलपम्पमा त्यतिकै भीड छ…
तीन दिने विपद् अनुशिक्षण तालिम सम्पन्न
बनेपा । बनेपा नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल, नं. १५ गण, काभ्रेले आयोजना गरेको ३ दिने विपद् अनुशिक्षण तालिम तथा विपद् सूचक समापन कार्यक्रम सम्पन्न भएको छ । तालिमको…
खानीखोला पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित
खानीखोला । काभ्रेको खानीखोला गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गर्दै स्वास्थ्य सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हात पारेको छ । गाउँपालिकाको सभा हलमा सम्पन्न विशेष कार्यक्रममा खानीखोलालाई औपचारिकरूपमा ‘पूर्ण खोप सुनिश्चित’…
डेंगी संक्रमण ७२ जिल्लामा पुग्यो, देशभर एक हजार दुई सय ५५ संक्रमित भेटिए
काठमाडौं । मनसुन लागेसँगै डेंगी संक्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेंगी संक्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरी…
मन्दिर निर्माणका लागि लगाइएको सप्ताहमा करोड वढी संकलन
कुन्तावेसी । मण्डनदेउपुर नगरपालिकाको वडा नं ७ नौविसेमा बज्रयोगिनी मन्दिर निर्माणको लागि श्रीमद भागवत १०८ सप्ताह विराट ज्ञान महायज्ञको आयोजना गरिएको थियो । सप्ताहको ५८ औं खण्ड अन्तर्गत नौबिसेमा आयोजना…
बनेपालाई सडक बालबालिका मुक्त नगर घोषणा
बनेपा । काभ्रेको बनेपा नगरपालिकालाई सडक बालबालिका मुक्त नगर घोषणा गरिएको छ । बिहीबार जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्यतामा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नगरलाई सडक बालबालिका…
डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अन्तक्र्रिया
धुलिखेल । जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजनामा बिहीबार डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अन्तक्र्रिया सम्पन्न भएको छ । कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत धुलिखेलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा डेंगी सार्ने…
स्थायी रुपमै देश छाड्ने नेपालीको संख्या बढ्नु दुःखद्
स्थायी रुपमै देश छाड्ने नेपालीको संख्या बढ्दै गएको छ । मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीति खिचातानी, अराजकता, बेथिती, बेरोजगारी जस्ता कारणले वाक्कदिक्क भएर नेपालीहरुले सधैँका लागि देश छाड्ने क्रम बढ्दोरुपमा देखिएको…
अझै बनेन धुलिखेल–खावा सडकः स्रोत सुनिश्चित भयोः बाँस्कोटा
धुलिखेल । धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूले सास्ती भोग्नु परेको छ । धुलिखेलदेखि खावासम्मको सडक विस्तार कार्य समयमै सम्पन्न नहुँदा यात्रुहरूले विगत दुई वर्षदेखि सास्ती खेपिरहेका हुन् । २०७९…
किसानले पत्तै पाएनन् १३ औँ राष्ट्रिय कृषक दिवस
ज्ञानमणि नेपाल कालोटोपी कृषि प्रधान देश नेपालमा मंगलबार १३ औँ राष्ट्रिय कृषक दिवस मनाइएको छ । देशभरका कृषकहरुको सम्मानको लागि मनाइने यो दिवसका दिन देशभित्रका कृषि पेशा र सेवामा लागेका…
