पनौतीमा एक दिने बाली उपचार शिविर
प्रदीप के.सी. बञ्जारा पनौती । जिल्ला कृषि विकास कार्यालय काभ्रेको आयोजना तथा मध्यमार्ग कृषि सहकारी संस्था पनौतीको समन्वय एवं बाली संरक्षण प्रयोगशाला हरिहरभवन र पनौती नगरपालिकाको प्राविधिक सहयोगमा सोमबार एक…
काठमाडौं विश्वविद्यालयका १ हजार १२९ विद्यार्थी दीक्षित
धुलिखेल । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोह (दोश्रो चरण) शुकबार भएको छ । जसमा १ हजार १२९ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपति…
ज्ञानकुञ्जको रोडरेस सकियो
बनेपा । काभ्रेपलाञ्चोक जिल्लाकै अब्बल, सकारात्मक सोच, दृढ इच्छा शक्ति, तथा परिश्रमका साथ शैक्षिक क्षेत्रमा निरन्तर प्रगति गरिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको पाँचौ रोडरेस शनिवार सम्पन्न भएको छ । पहिलो चरणमा…
प्रधानमन्त्रीद्वारा काठमाडौं विश्वविद्यालयका १ हजार १२९ विद्यार्थी दीक्षित
धुलिखेल । काठमाडौं विश्वविद्यालयका १ हजार १२९ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दीक्षित गर्नुभएकाे हाे । दीक्षित हुने विद्यार्थीमध्ये महिला विद्यार्थी ५५४…
काठमाडौं विश्वविद्यालयः गुणस्तरीय उच्च शिक्षाको विकास र अन्तर्राष्ट्रियकरणमा सफल प्रयास
३० जेठ २०८२ । धुलिखेल, काभ्रे । विश्वभर नै शैक्षिक, आर्थिक तथा जलवायुसम्बन्धी क्षेत्रमा व्यापक क्रमभंगता आइरहेको सन्दर्भमा पछिल्लो समय काठमाडौं विश्वविद्यालयले समयसापेक्ष नीतिगत परिवर्तनहरु अवलम्बन गर्दै आएको छ ।…
बनेपालाई सडक बालबालिका मुक्त नगरपालिका घोषणा
बनेपा । काभ्रेकाे बनेपा नगरपालिकालाई सडक बालबालिका मुक्त नगर घोषणा गरिएको छ । बिहीबार जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गाैतमकाे प्रमुख आतिथ्यतामा नगरपालिकामा आयाेजित एक कार्यक्रमका बीच नगरलाई सडक बालबालिका…
धुलिखेलमा डेंगी रोग नियन्त्रणसम्बन्धी अन्तर्क्रिया
धुलिखेल । जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजनामा बिहीबार डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ । कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत धुलिखेलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा डेङ्गु सार्ने…
पनाैतीमा एक दिने बाली उपचार शिविर सम्पन्न
प्रदीप केसी बञ्जारा पनाैती । जिल्ला कृषि विकास कार्यालय काभ्रेको आयोजना तथा मध्यमार्ग कृषि सहकारी संस्था पनौतीको समन्वय एवं बाली संरक्षण प्रयोगशाला हरिहरभवन र पनौती नगरपालिकाको प्राविधिक सहयोगमा साेमबार एक…
नेपाल रेडक्रस साेसाइटी काभ्रे र लक्जेम्बर्ग रेडक्रसका प्रतिनिधिबीच शिष्टाचार भेटघाट
काठमाडौँ । नेपाल रेडक्रस साेसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखामा जेठ महिनाकाे १८ गते लक्जेम्बर्ग रेडक्रसकाे इन्टरनेशनल डिपार्टमेन्टका प्रमुख श्रीमान रेमी तथा प्रतिनिधि श्रीमती काेराेलिना र नेपाल रेडक्रस साेसाइटी केन्द्रीय कार्यालयका प्रतिनिधिहरुले…
धुलिखेलमा मनाइयो विश्व दूध दिवस
धुलिखेल । विश्व दुध दिवसको अवसरमा पशु सेवा कार्यालय काभ्रे तथा धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा जुन १ अर्थात विश्व दूध दिवस मनाएको छ। धुलिखेल नगरपालिकामा दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल…
