Author: मध्यदीप

बिन्धवासिनीको ३३औँ वार्षिक साधारण सभा असोज ९ गतेदेखि

बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ वार्षिक साधारण सभा तथा निर्वाचनसम्बन्धी सूचना सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार वार्षिक साधारण सभामा सञ्चालक समितिको…

५१ वर्षपछि भुम्लुका नागरिकको हातमा लालपूर्जा, अध्यक्ष भुजेलले पनि लिए जग्गाधनी प्रमाणपत्र

ज्ञानमणि नेपाल कालोटोपी भुम्लु, काभ्रेपलाञ्चोक । पाँच दशकभन्दा लामो समयदेखि जग्गाधनी प्रमाणपत्रको पर्खाइमा रहेका काभ्रेको भुम्लु गाउँपालिका–७ र ८ का नागरिकको लामो प्रतीक्षा अन्त्य भएको छ । भुम्लु गाउँपालिका अध्यक्ष…

बँदेलले मकैबालीमा क्षति पुर्याएपछि क्षतिविवरण संकलन गर्दै ‘पनौती वडानम्बर–१’

पनौती । काभ्रेको पनौती नगरपालिका–१ अन्तर्गतका क्षेत्रमा बँदेलको प्रवेशका कारण किसानले लगाएको मकैबालीमा क्षति पुगेपछि वडा कार्यालयले क्षतिविवरण संकलन प्रक्रिया अघि बढाएको छ । वडा कार्यालयले सूचना जारी गर्दै बँदेलबाट…

नसर्ने रोग रोकथामका लागि काभ्रेका १३ पालिकाको साझा प्रतिबद्धता

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा नसर्ने रोगको रोकथाम, समयमै पहिचान तथा प्रभावकारी उपचारका लागि आगामी रणनीति र योजनाबारे महत्वपूर्ण नीतिगत संवाद गरिएको छ । धुलिखेलमा आयोजित संवाद तथा नीतिगत छलफलमा जिल्लाका…

धुलिखेल अस्पतालको ट्रमा सेन्टर निर्माण ५० प्रतिशत सम्पन्न

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालमा निर्माण भइरहेको ट्रमा तथा इमरजेन्सी सेन्टरको भौतिक प्रगति करिब ५० प्रतिशत पुगेको छ । नेपाल सरकार र जापान सरकारको सहकार्यमा निर्माण…

धुलिखेल अस्पतालको स्वास्थ्यकर्मी टोली रसुवा बाढी प्रभावित क्षेत्रमा

धुलिखेल । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा स्वास्थ्य उपचारमा सहयोग पु¥याउन धुलिखेल अस्पतालले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । डा. शैलेशको नेतृत्वमा श्रीजेश पराजुली, रामप्रसाद ढकाल, श्रवण…

सुमधुर स्वरका धनी दैलेखका तीन भाइ, सहयोगको खोजीमा बनेपामा

बनेपा । दैलेखका तीन प्रतिभाशाली युवा—सुनिल वादी, विकास वादी र सुमन वादी । आर्थिक अवस्था कमजोर भए पनि उनीहरूमा गायनको अद्भुत प्रतिभा छ । तीन जनामध्ये सुनिल र विकास दाजुभाइ…

धुलिखेलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय: तीन वटा जिल्लामा खाद्य सुरक्षा सुदृढ बनाउने अभियान

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलले आर्थिक वर्ष २०८२/०८३ मा खाद्य स्वच्छता, गुणस्तर नियन्त्रण तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको…

काभ्रे इङ्गलिस माविमा जनचेतनामूलक कार्यक्रम

पनौती । पनौती नगरपालिका–४ स्थित काभ्रे इङ्गलिस माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लागूऔषध दुव्र्यसन तथा साइबर अपराधबाट जोगिन सचेत गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको प्रस्तुतीकरण…

तीज कार्यक्रम स्थगित गर्दै पनौती–८ ले विपद् उद्धार कोषमा ८० हजार दिने

पनौती । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै पनौती नगरपालिका–८ ले आफ्नो तीज कार्यक्रम स्थगित गरी उक्त कार्यक्रमका लागि विनियोजित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा…