Category: अर्थ

सात महिनामा ६ खर्ब ६९ अर्ब रुपियाँ राजस्व सङ्कलन, लक्ष्यको ८१.४३ प्रतिशत

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को सात महिनामा ६ खर्ब ६९ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको माघ मसान्तसम्म…

सामुदायिक साकोसको ३२ औं स्थापना तथा एकीकरण दिवस

पनौती । काभ्रे, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभाध्यक्षता एवं बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा ३२ औं स्थापना…

बाँसखर्क गरिबी निवारण बहुउद्देश्यीय सहकारीको छैठौं साधारणसभा

सिन्धुपाल्चोक । बाँसखर्क गरिबी निवारण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाँचपोखरी थाङपाल–१ को छैठौं बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बुद्धनारायण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति…

राष्ट्र सेवक सहकारी सिन्धुपाल्चोकको चौँथो साधारण सभा सम्पन्न

सिन्धुपाल्चोक । नेपाल निजामती कर्मचारी संगठनको अभिभावकत्वमा स्थापित तथा सञ्चालित राष्ट्र सेवक सहकारी संस्था लिमिटेड, सिन्धुपाल्चोकको चौँथो साधारण सभा आइतबार सदस्यहरूको भव्य उपस्थितीमा विभिन्न एजेण्डामाथि छलफल तथा निर्णय गर्दै सफलतापूर्वक…

आज दुई हजार आठ सयले बढ्याे सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ। आज प्रतिताेला दुई हजार आठ सय रुपैँयाँले मूल्य बढेकाे हाे । गत हप्ता बिहीबार दुई हजारले घटेकाे सुन शुक्रबार दुई हजार…

यसवर्ष भने राम्चेवेँसीका काउलीले भाउ पायो, किसानहरु उत्साहित

ज्ञानमणि नेपाल कालोटोपी राम्चेबेंसी, काभ्रे । विगतमा जस्तै यसवर्ष पनि काभ्रेको मण्डनदेउपुर–११ राम्चेबेँसीका करिब १३० परिवार किसानले आफ्नो भएभरको जग्गामा काउली रोपेका छन् । गतवर्ष भाउ नपाउँदा उनीहरुको लगानी जोखिममा…

नौली महादेव महिला विकास सहकारीको १४ औं साधारणसभा सम्पन्न

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा रहेको श्री नौली महादेव महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन बिहीबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष…

तेर्से सामुदायिक कृषि सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

तालामाराङ, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर –६ स्थित तेर्से सामुदायिक कृषि सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मेलम्ची ६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङको प्रमुख…

पेट्रोल र डिजेलकाे मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबारदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैंयाँ, डिजेल/मट्टितेल प्रतिलिटर…

संकल्प स्वेक साकोसको २६ औं स्थापना दिवस सम्पन्न

कुन्तावेँसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित कुन्तावेँसीमा मुख्य कार्यालय रहेको संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्थाको २६ औं स्थापना दिवस बिहीबार सम्पन्न भएको छ । संस्थाको २६ औं वार्षिकोत्सव तथा…